No Result
View All Result
Friday, April 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महानायक राजेश हमाल ‘नरसिंहा अवतार’टिम सहित सोमबार पूर्व आउँदै

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ११, २०८२
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
महानायक राजेश हमाल ‘नरसिंहा अवतार’टिम सहित सोमबार पूर्व आउँदै
Share on FacebookShare on Twitter

इटहरी । हाल देशभर प्रदर्शन भइरहेको फिल्म ‘नरसिंहा अवतार’को प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन निर्माण युनिट कोशी प्रदेशका विभिन्न स्थानमा रहेका फिल्म हलमा दर्शकहरूसँग भेटघाट गर्न आउने भएको छ । महानायक राजेश हमालसहितको टीम सोमबार कोशी प्रदेशका दर्शकहरूलाई प्रत्यक्ष भेट्ने र फिल्मको बारे प्रतिक्रिया लिने उद्देश्यलेका साथ पूर्व आउन लागेको हो ।

हमालसँगै अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, फिल्मका निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझा समेत हल भ्रमणमा सहभागी हुनेछन् । टिमले १२ गते बिहान ११ बजे विर्तामोडका दर्शकहरूसँग भेट्ने समय तालिका रहेको छ । भने दिउँसो २ बजे दमक, ४:३० बजे धरान र साँझ ५ ३० बजे इटहरीका दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै साँझ ६:३० बजे विराटनगरका दर्शकहरूसँग टिमले भेटघाट गर्ने छ ।

दिवाकर भट्टराईद्वारा लिखित तथा निर्देशित ‘नरसिंहा अवतार’ नेम महर्जनको क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा दीपक शर्मा, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको छ भने कथा चन्द्र पन्तले लेखेका हुन् । ‘नरसिंहा अवतार’मा राजेश, राज र सनिशाको साथमा नीति शाह, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, प्रशान्त ताम्राकार र राजिव जङ बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

ShareTweetPin
Previous Post

रविको बहस सकियो, छविको हुदै

Next Post

बजेट भाषण: युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

Next Post
बजेट भाषण: युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

बजेट भाषण: युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.