No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कालाग्निरुद्र पीठका रूपमा उदाउँदै लड्केश्वर धाम

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ३१, २०८२
in समाचार, समाज, हेडलाइन
0
कालाग्निरुद्र पीठका रूपमा उदाउँदै लड्केश्वर धाम
Share on FacebookShare on Twitter

काभ्रे । पनौती नगरपालिका–११ मा अवस्थित लड्केश्वर धाम पछिल्लो समय विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा चिनिन थालेको छ । सूर्य पुराणमा उल्लेख भएको यो स्थलमा जनआस्थाबाट पुनर्निर्मित १०८ फिट अग्लो त्रिशूल र १०८ शिवधारा मुख्य आकर्षण बनेका छन् ।

२०८० सालमा राष्ट्रका ७७ वटै जिल्लाबाट भक्तजन सहभागी भएको राष्ट्रिय कोटिहोम सम्पन्न भएपछि धामको महत्त्व अझ बढेको हो । राष्ट्रपतिको सहभागितासहित सम्पन्न कोटिहोमका संकल्पकर्ता श्री मुकुन्द शर्मा हुमागाईंलाई पीठाधीश घोषणा गर्दै धार्मिक नेतृत्वको जिम्मेवारी दिइएको छ ।

धाममा हरेक वर्ष गंगा दशहरा, हरिबोधिनी एकादशी जस्ता विशेष साधना कार्यक्रम गरिन्छ । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेका छन् भने २०८३ मा दोस्रो कोटिहोमको तयारी भइरहेको छ ।

धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावनाले भरिएको लड्केश्वर धाम अब राष्ट्रव्यापी आस्थाको केन्द्रका रूपमा स्थापित बन्दैछ ।

ShareTweetPin
Previous Post

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ: मन्त्री यादव

Next Post

शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य

Next Post
शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य

शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.