No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गायक सुगम पोखरेलको ” यति छिटो ” सार्बजनिक

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २८, २०८२
in Uncategorized
0
गायक सुगम पोखरेलको ” यति छिटो ” सार्बजनिक
Share on FacebookShare on Twitter

विराटनगर । गायक सुगम पोखरेलले ” यति छिटो ”  बोलको गीत सार्बजनिक गरेका छन्। भुषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधान ले दिएका हुन्। करिब २ दशक अघि नै रेकर्ड गरिएको यो गीत गीतकार भुषण खरेल को जन्मदिनको अबसर पारेर गीत सार्बजनिक गरिएको हो।

गीतकार भुषण खरेलका म रोए पनि तिमी हासिदिनु, कति बस्छौ ओढि लाजको घुम्टो, बिहानी पहिलो किरण संगै लगायत गीत हरु चर्चित छन्।

यति बेला संगीत श्रोताहरुको स्वाद फेरिए पनि यो गीत ले केहि बर्ष अगाडिको संगीत सम्झाउने आशा सुगमले लिएका छन्। गीत को भिडियो मा सुगम संगै सबिना राउतको अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियो लाई दिनेश थापाले छायांकन, सम्पादन तथा निर्देशन गरेका हुन्।गीतको म्युजिक भिडियो सुगम पोखरेलको यु टुब मार्फत सार्बजनिक गरिएको हो।

https://youtube.com/watch?v=-vVNk–TkDM%3Fsi%3DyQuxyOcYGdaukPkS

ShareTweetPin
Previous Post

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

Next Post

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ: मन्त्री यादव

Next Post
देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ: मन्त्री यादव

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ: मन्त्री यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.