No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अखिल क्रान्तिकारी रामधुनी नगर कमिटीमा उज्वल निरौलाको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २८, २०८२
in राजनीति, समाचार, हेडलाइन
0
अखिल क्रान्तिकारी रामधुनी नगर कमिटीमा उज्वल निरौलाको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन
Share on FacebookShare on Twitter

इटहरी । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रामधुनी नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ। शनिबार झुम्कामा भएको भेलाले सर्वसम्मत उज्वल निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ नगर कार्यसमिति गठन गरेको हो।

 

नवगठित नगर कमिटीमा हिमाल चौधरी उपाध्यक्ष, विनोद भट्टराई सचिव, विवेक नेपाली सह–सचिव तथा करुणा मेहता कोषाध्यक्ष चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा आर्यन साह, सन्तोषी चौधरी, प्रियान्सी साह, सजिना चौधरी, रोशन निरौला, विक्रम कार्की, त्रिशला चौधरी र दिपीका चौधरी रहेका छन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य रामकुमारी चौधरीले नवगठित समितिलाई बधाई दिँदै विद्यार्थीहरू परिवर्तनको अग्रपंक्तिमा रहने भएकाले अध्ययन, विचार र आन्दोलनलाई सन्तुलनमा राख्नुपर्ने आवश्यकता औंल्याइन्। उनले भनिन्, “आजको युगमा संगठन मात्र होइन, विचार निर्माणमा पनि विद्यार्थीहरू अगाडि आउनुपर्छ। वैज्ञानिक सोच, जनमुखी शिक्षा र सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै वैचारिक स्पष्टता ल्याउनु अहिलेको आवश्यकता हो।”

भेलामा माओवादी कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्व संविधानसभा सदस्य सन्तोष थारु, प्रदेश कमिटी सदस्य तथा रामधुनी इन्चार्ज दिनेश चौधरी, रामधुनी नगर कमिटी अध्यक्ष बलराम चौलागाई लगायत नेताहरूको उपस्थिति थियो।

ShareTweetPin
Previous Post

ऊनको स्वीटर’को भव्य प्रिमियर

Next Post

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

Next Post
मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.