No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किसान कल्याणले गर्यो ८५ जना माताहरूलाई सम्मान

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १५, २०८२
in समाचार, समाज, हेडलाइन
0
किसान कल्याणले गर्यो ८५ जना माताहरूलाई सम्मान
Share on FacebookShare on Twitter

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले मातातीर्थ औँशीको अवसरमा समाजमा माताहरूको योगदानलाई सम्मान गर्दै सम्मान गरेको छ । । संस्थाको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पनि ज्येष्ठ माता सम्मान कार्यक्रम आयोजना गर्दै संस्थाले ८५ जना माताहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा सदस्य तथा सदस्यका एकाघर परिवारका ७० वर्ष उमेर नाघेका आमा, हजुरआमा, सासुआमा तथा हजुरआमासासुहरूलाई सम्मान गरिएको हो। संस्थाको इटहरी–१६ स्थित कार्यालयमा ६० जना र वाङ्गे सेवाकेन्द्रमा २५ जना गरी दुई छुट्टाछुट्टै स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता, इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिताकुमारी चौधरी प्रमुख आथित्यतातथा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष श्री गंगाप्रसाद दाहाल विशिष्ट अतित्यतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार प्रमुख, अन्य सल्लाहकारहरू, सञ्चालक तथा विभिन्न उपसमितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of 5 people, temple, dais and text that says "किसान कल्याण वयन तथा कुण समकारी सरकारी सस्था イ 前 पुन कारक्रम जयेष्ठ मात मिति: Sol"

माताहरूको सम्मानसँगै सामाजिक सद्भाव र पारिवारिक मूल्य प्रवर्द्धन गर्ने उद्देश्यले संस्थाले यस प्रकारका कार्यक्रमहरु गर्दै आएको संस्थाका कार्यकारी अधिकृत पुष्कार बस्नेतले बताए ।

May be an image of 5 people, hospital and text that says "25o Sore किसान कल्याण बचत तथा ऋण सहका सस्था लि KAIWAN SWVENGS CREDNT C-OFERATIVE SOCEETY L ज्येषठ माता सम्मान कार्यत्रम ACCESS"

May be an image of 7 people, dais and textMay be an image of 4 people, dais, temple and text that says "किसानकल्याणा सहकारा किसान कल्याण बधत ww.Lmaasatom. लथा KIANE ज्येष्ठ माता सम्मान कार्रत्रम मितি आदतवार ECU1AO 033 も कराब 電心雅明 アー. 部..育.! 8"

ShareTweetPin
Previous Post

नेपाल औषधि व्यवसायी संघ ५२ औं वर्षमा प्रवेश, व्यवसायि संकटमा

Next Post

अहिलेको संविधान र व्यवस्था विदेशीहरुले ल्याईदिएको हो: ज्ञानबहादुर शाही

Next Post
तीनकुनेमा आगजनी र तोडफोड माओवादीका कार्यकर्ता गरेका हुन्: ज्ञानेन्द्र शाही

अहिलेको संविधान र व्यवस्था विदेशीहरुले ल्याईदिएको हो: ज्ञानबहादुर शाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.