No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शिक्षामन्त्री रघुजी पन्त भएसगै सरकारले फेरि बोलायो वार्तामा शिक्षकलाई

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १२, २०८२
in शिक्षा, समाचार, हेडलाइन
0
अहिलेकै अवस्थामा सरकारसँग वार्तामा जान सकिदैनः शिक्षक महासङ्घ
Share on FacebookShare on Twitter

काठमाण्डौ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको हो ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् । त्यस्तै शिक्षा सचिव दीपक काफ्लेले आज निकालेको विज्ञप्तिमा शिक्षकहरूलाई वार्तामा आउन अपिल गरिएको छ । शिक्षक तथा कर्मचारीहरूले विभिन्न माग राखेर काठमाण्डौमा गर्दै आएको निरन्तरको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकहरूले गएको चैत २० गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । विद्यालय शिक्षा विधेयकलाई निर्दिष्ट समयमा पारित गर्ने वातावरण बनाउन र शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न प्रयत्नशील रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित प्रक्रिया र कानूनी व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ । संवाद तथा छलफलबाट समस्या समाधानका उपाय खोज्न मन्त्रालयले वार्ताका लागि नेपाल शिक्षक महासङ्घलाई अनुरोध गरेको हो ।

शिक्षकहरूको आन्दोलन चलिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिईन् । लगत्तै रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन् ।

ShareTweetPin
Previous Post

मेटालाई नेपालमा ७ दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी

Next Post

नेपाल औषधि व्यवसायी संघ ५२ औं वर्षमा प्रवेश, व्यवसायि संकटमा

Next Post
नेपाल औषधि व्यवसायी संघ ५२ औं वर्षमा प्रवेश, व्यवसायि संकटमा

नेपाल औषधि व्यवसायी संघ ५२ औं वर्षमा प्रवेश, व्यवसायि संकटमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.