No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किसान कल्याणले मातातीर्थ औंसीको दिन जेष्ठमाता सम्मान गर्ने

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ११, २०८२
in समाचार, समाज, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । सहकारी वृत्तमा हाम्रो किसान : समृद्ध समाज, एउटै अभियान भन्ने मूल नारालाई आत्मसात् गर्दै, समाज रूपान्तरणको यात्रामा अग्रसर किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले यस वर्ष पनि मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसरमा ज्येष्ठ माता सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।

संस्थाको वार्षिक कार्यतालिका अनुसार, कार्यक्रम वैशाख १४ गते आइतबारका दिन इटहरी–१६ स्थित सहकारीको सभाहलमा आयोजना गर्न लागेको हो। कार्यक्रमबारे जानकारी दिँदै संस्थाका कार्यकारी अधिकृत पुष्कर बस्नेतले यसलाई आमाको माया र त्यागप्रतिको सम्मानको प्रतीकका रूपमा लिइएको बताए ।

कार्यक्रममा  ७० वर्ष पूरा गरेका सेयर सदस्य आमाहरू र सदस्यका एकै घरमा बसोबास गर्ने मातृशक्तिहरूलाई सम्मान गरिनेछ। त्यस्तै संस्थाले सम्मानका लागि मापदण्ड समेत तयार गरेको छ । जसमा उमेर ७० वर्ष पूरा भएको हुनुपर्ने, अघिल्लो वर्षसम्म संस्थाबाट सम्मान प्राप्त नगरेको हुनुपर्ने, एकै घरमा बसोबास गर्ने कोही व्यक्ति संस्थाको सेयर सदस्य भएको हुनु पर्ने छ भने सम्मानित हुने आमाले कार्यक्रममा स्वयं उपस्थित हुनुपर्ने छ।

कार्यक्रमलाई थप व्यवस्थित बनाउन, संस्थाले सूचना प्रकाशित गर्दै आवेदनको लागि सम्पर्क गर्न अनुरोध समेत गरेको छ। इच्छुकहरूले आवश्यक विवरणसहित सहकारीको कार्यालय वा सेवाकेन्द्रहरूमा सम्पर्क गर्न सकिने संस्थाले जानएको छ ।

कार्यकारी अधिकृत बस्नेतले भने “यो कार्यक्रम मातृमूर्तिहरूको योगदानलाई सम्मान गर्ने हाम्रो सामाजिक जिम्मेवारी हो। हामी केवल सहकारी सञ्चालक मात्र होइनौं, सामाजिक मूल्यको संवाहक पनि हौं।”

May be an image of text

 

ShareTweetPin
Previous Post

निषेधित क्षेत्रमा उच्च सुरक्षा सतर्कता

Next Post

शिक्षकका माग वार्ताका माध्यमबाटै सम्बोधन हुन्छ: अर्थमन्त्री पौडेल

Next Post
अहिलेकै अवस्थामा सरकारसँग वार्तामा जान सकिदैनः शिक्षक महासङ्घ

शिक्षकका माग वार्ताका माध्यमबाटै सम्बोधन हुन्छ: अर्थमन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.