No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विद्यार्थी नेतृ सविनाः सुकुना स्ववीयुमा रच्लिन् इतिहास ?

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २, २०८१
in राजनीति, शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
विद्यार्थी नेतृ सविनाः सुकुना स्ववीयुमा रच्लिन् इतिहास ?
Share on FacebookShare on Twitter

‘हामीले नेतृत्वमा नपुगे पनि विद्यार्थीका हक अधिकारका निम्ति जसरी लडेका छौँ । विद्यार्थी साथीहरूले हाम्रो टिमलाई न्याय गर्नुहुनेमा हामी विश्वस्त रहेका छौँ ।’

सुन्दरहरैंचा । स्वतन्त्र विद्यार्थी युनियनको आगामी चैत्र ५ गते हुने निवार्चनको मिति नजिकै गइरहेको छ । विभिन्न कारणले अवरोध भएका बाहेकका क्याम्पसमा निर्वाचनका लागि तयारी तीव्र छ ।

कोशी प्रदेशको उत्कृष्ट क्याम्पसमा पर्ने मोरङको सुन्दरहरैंचा १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा पनि निर्वाचनको तयारी तीव्र छ । यस क्याम्पसमा उम्मेदवारहरू आफ्ना एजेन्डासहित भोट माग्न घरदैलोमा व्यस्त रहेका छन् ।

घरदैलोको क्रम मै भेटिएकी विद्यार्थी नेतृ सविना थापा यस पटक सुकुना बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवारले ऐतिहासिक जित हासिल गर्ने बताउँछिन् ।May be an image of 9 people and textसुकुना बहुमुखी क्याम्पसमा अहिलेसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने अवसर गर्ने मौका नपाएको बताएकी उनले नेपाल विद्यार्थी संघको आबस्यक्ता अपरिहार्य रहेको बताइन् ।

‘हामीले नेतृत्वमा नपुगे पनि विद्यार्थीका हक अधिकारका निम्ति जसरी लडेका छौँ । विद्यार्थी साथीहरूले हाम्रो टिमलाई न्याय गर्नुहुनेमा हामी विश्वस्त रहेका छौँ ।’ उनले भनिन् ।May be an image of 8 people and textथापा सुकुनामा नेपाल विद्यार्थी संघको तर्फबाट कोषाध्यक्ष पदकी उम्मेदवार समेत हुन् । जसको नेतृत्व सभापति पदमा विजय ओझाले गरिरहेका छन् । नेपाल विद्यार्थी संघले स्ववियूको सचिव पदमा भने अर्जुन दाहाललाई उम्मेदवार बनाएको छ ।

‘समावेशिताका आधारमा सबैको प्रतिनिधित्व गरेर हामीले उम्मेदवार बनाएको अवस्था रहेको छ । हामीले सबैलाई न्याय भएको महसुस गरेका छौँ उनले भनिन्, अब हामी विद्यार्थीलाई न्याय गर्ने अवस्थामा पुग्ने छौँ ।’ थापाले भनिन् ।उनले विद्यार्थी हक, अधिकार र समग्र हितका लागि निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै सङ्घर्ष र अनुभवहरूबाट प्रभावकारी जिम्मेवारी बहन गर्ने बताइन् ।

यसअघि स्ववियूको निर्वाचनमा समेत सदस्य पदमा निर्वाचित थापाले स्ववियुमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्दा विद्यार्थीका मुद्दाहरूमा केन्द्रित भएर काम गरेको उनले बताइन् ।May be an image of 6 people, motorcycle and scooterउनले भनिन् ‘वर्तमान विद्यार्थी राजनीतिमा महिला नेतृत्वको न्यून उपस्थिति गम्भीर विषय हो । समावेशिताको मात्र कुरा गर्ने होइन, त्यसलाई व्यवहारमा लागू गर्न सक्षम महिला नेतृत्वको आवश्यकता रहेको महसुस गर्दै म पनि अघि सरेकी हुँ ।’

तस्विरहरु : घरदैलो अभियान

ShareTweetPin
Previous Post

न्यायमा पहुँच नपुगेका महिलाहरुलाई लक्षित गर्दै रामधुनीमा मनोसामाजिक परामर्श तालिम सम्पन्न

Next Post

रामधुनी नगरपालिकामा प्रजनन स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न

Next Post
रामधुनी नगरपालिकामा प्रजनन स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न

रामधुनी नगरपालिकामा प्रजनन स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.