No Result
View All Result
Friday, April 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कलाकरीतामा धुर्मुसको कम ब्याक, लाज सरणमको पर्खाईमा दर्शक

आगामी महाशिवरात्री (फागुन १४) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’को क्यारेक्टर पोस्टर सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
माघ १२, २०८१
in मनाेरञ्जन, हेडलाइन
0
कलाकरीतामा धुर्मुसको कम ब्याक, लाज सरणमको पर्खाईमा दर्शक
Share on FacebookShare on Twitter

ईटहरी। आगामी महाशिवरात्री (फागुन १४) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्रहरुको पात्र चित्रण गरिएको छ । पोस्टरमा सिताराम कट्टेल (धुर्मुस्) लाई ठुलो स्थान दिइएको छ । साथै बिजय बराल, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल र मुकुन्द श्रेष्ठलाई पोस्टरमा देखाइएको छ ।

पोस्टरमा धुर्मुस्लाई नेताको भूमिकामा देखाइएको आंकल गर्न सकिन्छ । उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले चलचित्रको गहिरो कथावस्तु झल्काएको छ। यसअघि निर्माण टिमले धुर्मुस् चलचित्रमा छन् कि छैनन् भन्ने गोप्य राखेको थियो । अहिले पोस्टरबाट उनको पनि महत्वपुर्ण भूमिका छ भन्ने बुझ्न सकिन्छ । नविन श्रेष्ठको लगानी रहेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो । यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गरेका छन्।

ShareTweetPin
Previous Post

Today news 🔴 रविको आदेश आउँदै ।। प्रधानमन्त्री विरामीले थला परे ।। ट्रम्पको कडा आदेश

Next Post

डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

Next Post
डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.