No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशीको जनता विरोधी कार्यक्रममा केदार कार्कीले संघर्ष गर्ने

फलैचा न्यूज by फलैचा न्यूज
साउन १६, २०८१
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
कोशीको जनता विरोधी कार्यक्रममा केदार कार्कीले संघर्ष गर्ने
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूले ल्याएका समाजवादी कार्यक्रमलाई अहिलेको सरकारले कार्यान्वयन नगरे जस्तोसुकै संघर्षका लागि तयार रहने बताएका छन् । बुुधबार कोशी प्रदेश सभा सचिवालयको ‘मिडिया सेन्टर’मा पत्रकार सम्मेलनको आयोजना गरेर उनले बर्तमान सरकारले जनताका हितमा रहेका कार्यक्रमहरु कटौती गरेर बर्तमान सरकारले सेटिङै– सेटिङमा बजेट ल्याएको भन्दै त्यसका बिरुद्धमा आफूले संघर्ष गर्ने बताएका हुन् ।

बर्तमान मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकाहरुको लागि निःशुल्क उपचार सेवा, जनावरमैत्री जंगल अभियान, महिला स्वंयसेविकाका लागि प्रोत्साहन भत्ता कार्यक्रम, केशलीया करिडोर निर्माण, शैलजा आचार्य हृदय रोग केन्द्र स्थापना तथा सञ्चालन, विपन्न विद्यार्र्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुम्बासीलाई जग्गा खरिदमा ब्याज अनुदान र प्रदेशमा सगरमाथा दिवस जस्ता कार्यक्रमलाई हटाइएकोमा त्यसप्रति पूर्वमुख्यमन्त्री कार्कीले आपत्ती जनाएका हुन् ।

जनताले तिरेको कर जनतालाई नै फर्काउने गरी जनताको पक्षमा ल्याइएको कार्यक्रमलाई कटौती गरेर झापामा पोखरी निर्माणको लागि चार करोड रुपैयाँ बजेट विनियोजन भएको भन्दै जनताका आवश्यक्ता बाहिरका त्यस्ता कार्यक्रममा आफूहरुले संघर्ष गर्ने निर्णयमा पुगेको उनले बताए ।

 

ShareTweetPin
Previous Post

सेयर बजारमा हालसम्मकै उच्च रेकर्ड

Next Post

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी,कसरी हेर्ने

Next Post
एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी,कसरी हेर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.