No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगिता सम्पन्न, कचना मावि प्रथम

फलैचा न्यूज by फलैचा न्यूज
असार १७, २०८१
in शिक्षा, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । सेभेन स्टार क्लबको आयोजनामा इटहरीमा नगर स्तरीय अन्तर सामुदायिक विद्यालय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

क्ल्बका अध्यक्ष नवराज पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख आतिथ्य भएको कार्यक्रममा ८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा कचना मा.विले ४२ अङ्क प्राप्त गर्दै प्रथम, ३२ अंक प्राप्त गर्दै सहिद स्मृति आवसिय मा.वि दोश्रो र २८ अंक प्राप्त गर्दै सरस्वती जब्दी मा.वि तेश्रो भए । उनिहरुले त्रमश १० हजार, ७ हजार र ५ हजार बराबारको शैक्षिक सामाग्री, सिल्ड र मेडल प्राप्त गरे ।

शनिबार इटहरी १७ स्थिति बाल विकास इङ्ग्लिस बोर्डिङ्ग स्कुलको हलमा भएको कार्यक्रम विभिन्न सामुदायिक विद्यालयका शिक्षक प्रतिनिधि, निवर्तमान अध्यक्ष , पुर्व अध्यक्ष , सल्लाहकार तथा पुर्व पदाधिकारीहरुको उपस्थितिमा भएको थियो ।

ShareTweetPin
Previous Post

एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

Next Post

धेरै सुत्ने बानीले हुनसक्ने ५ स्वास्थ्य समस्या

Next Post
धेरै सुत्ने बानीले हुनसक्ने ५ स्वास्थ्य समस्या

धेरै सुत्ने बानीले हुनसक्ने ५ स्वास्थ्य समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.