No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र ‘खोक्पा’ र ‘बाध्यता’ का टिमलाई सम्मान तथा प्रमाणपत्र बितरण सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
असार ८, २०८१
in मनाेरञ्जन, हेडलाइन
0
चलचित्र ‘खोक्पा’ र ‘बाध्यता’ का टिमलाई सम्मान तथा प्रमाणपत्र बितरण सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी। पछील्लो समय लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बु चलचित्रकर्मीहरुले छोटा लिम्बु चलचित्रहरु निर्माण मा तिव्रता दिन थालेका छन ।

लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन , लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्‍यु बिभिन्न बिधीहरुलाई आधार मानेर सर्ट मुभी निर्माण भैरहेका छन । यसैक्रममा लिम्बुहरुको बिहेको संस्कार सँग जोडीएको सर्ट मुभी खोक्पा पनि निर्माण गरेर पहिलो शो , केही समय अघी कोशी प्रधेश सरकारले आयोजना गरेको चलचित्र महोत्सवु मा प्रदर्शन गरेर दर्शकहरुको माया पाइसकेको छ । लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नु लाई खोक्पा भनिन्छ ।

लिम्बुहरुको बिहेमा केटा तर्फबाट बुझाईने रित अन्तर्गत सुगुरको सिङै शरीर सहित बुझाईने प्रचलनमा आधारित रहेर निर्माण गरिएको खोक्पाले दर्शकहरुको राम्रो प्रतिकृया पाएपछी निर्माण टिमले शुक्रबार वनभोज कार्यक्रमको आयोजना गरी सम्पूर्ण कलाकारहरु र प्राविधिकहरुलाई प्रमाण पत्र प्रदान गरेको छ ।

मिना हुक्पा चोङ्बाङले निर्माण गरेको खोक्पाु मा प्रकाश लिम्बु को लेखन तथा निर्देशन रहेको छ । प्रेम सुब्बा, नबिन मेन्यङ्बो, मिना हुक्पा चोङ्वाङ (यक्सो), बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु , यम सुब्बा, हिमाल लेचर्बो, तिर्थ मदेम्बा, नबिन पराजुली, समृद्धि लिम्बु, उर्मिला तामङ मकर बहादुर नेयोङको अभिनय रहेको खोक्पा को छायांकन, सम्पादन, कलर ,ड्रोन सम्पूर्ण काम आदम लिम्बुले गरेका छन । नुमा नेयोङ र भूमिका नाल्बो फिल्मका सह-निर्माता हुन भने सम्पूर्ण व्यवस्थापनाको जिम्मा सानुराजा थेगिम र राजीव दाहालले सम्हालेका छन ।

यसैगरी तिरज लिम्बु को निर्माण र प्रकाश लिम्बु कै लेखन निर्देशन् अनी मुख्य अभिनय रहेको अर्को सर्ट मुभी ‘बाध्यता’ पनि चलचित्र महोत्सवमा स्पेशल शो गरिएको थियो । दर्शकहरुको धेरै माया पाएपछी कलाकारहरु र निर्माण टिमलाई धन्यवाद दिन सम्पूर्ण टिमलाई प्रमाण पत्र प्रदान गरियो । अनेक आबश्यकता हुँदाहुँदै पनि आर्थिक अभावले गाजिएको एक सुन्दर परिवारको बाध्यतालाई मुल बिषय बनाएर निर्माण गरिएको ‘बाध्यता’ स्थानिय समाजको वास्तविक कथा हो । बाध्यतामा सारादा शाक्य, प्रकाश लिम्बु रोजनी लिम्बु रेन्सा लिम्बु तिरज लिम्बु कंचन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल , बिनोद रसाइली , सुबाश राई र ईन्द्र लिम्बुको अभिनय रहेको छ ।

 

प्रमाण पत्र बितरण कार्यक्रममा प्रमुख अतिथी याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बो थिए । उनले चलचित्रको प्रकार बारे स्पस्ट पार्दै, स्थानिय स्तरमा निर्माण भएका लिम्बु चलचित्रहरु सर्ट मुभीहरुले राष्ट्रिय स्तरमा अन्य व्यवसायिक चलचित्रहरु सँग प्रतिस्पर्धा नभएर आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण गर्न प्रचार गर्न निर्माण भएकाले पनि स्पेशल शो र च्यारिटी गर्न वाध्य भएको बताए ।

 

हामीले चलचित्र निर्माण गर्दा धेरै बिषय बस्तु समाज, जीवन र जगतको हिसाब बाट,समुदायको हिसाबबाट फिल्म निर्माण गरेको हुनाले अन्य व्यवसायिक चलचित्रहरु भन्दा फरक र अर्थपूर्ण छ, मेन्याङ्बोले बताए। हाम्रो चलचित्रको बजारको स्रोत र दर्शकहरु स्थानिय भएकाले निर्माण गरेको चलचित्रहरु प्रदर्शनमा समस्याहरु भएपनी स्थानियहरुको सहयोगमा च्यारिटी र बिशेष शो गरेर बस्न वाध्य भएको साथै अब स्थानिय स्तरमा मात्र नभएर राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा पनि बजार खोज्ने र बजारमा बिक्ने खालका चलचित्र हरु निर्माण गर्न पनि मेन्याङ्बोले सुझाव दिएका छन् ।

ShareTweetPin
Previous Post

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

Next Post

तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

Next Post
सामूहिक कुटपिटबाट घाइते वृद्धको मृत्यु

तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.