No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुकुना क्याम्पसमा नेवि संघद्वारा हाजिरी जवाफ प्रतियोगिता

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १७, २०८१
in शिक्षा, समाचार, समाज, स्थानीय
0
सुकुना क्याम्पसमा नेवि संघद्वारा हाजिरी जवाफ प्रतियोगिता
Share on FacebookShare on Twitter

मोरङ । नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गणतन्त्र दिवसको अवसरमा क्याम्पस अन्तर समूह खुला हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । सुकुना बहुमुखी क्याम्पसमा अध्यायनरत विभिन्न संकायका २० वटा टोलिहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

क्याम्पस इकाई समितिका कार्यबहाक सभापति बिजय ओझाको सभापतित्वमा भएको कार्यक्रममा नेपालि कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रिय सभापति देवराज तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो प्रतियोगितामा बिएड तेस्रो बर्षका मनोज तामाङ, अविनाश दाहाल, अनिल बास्कोटा र सुरक्षा कार्कीको टोलि प्रथम, बिबिएस तेस्रो बर्षका सनम चौधरी, अस्मिता कार्की, रेजिना भट्टराई र ओमनाथ भट्टराईको टोलि द्धितिय, बिएससी तेस्रो बर्षका पवन कट्टेल, मनिस तामाङ, सलिन कोइराला र अनिस भुजेलको टोलि तृतीय भए । प्रतियोगितामा बिएससीका प्रविन कार्की, रन्जन अधिकारी, सुन्दर मगर र स्वणिका घिमिरेको टोलि सान्त्वना भएको थियो ।बिजयी टोलिहरु प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश. ५००० नगद मेडल तथा प्रमाणपत्र, ३००० नगद मेडल तथा प्रमाणपत्र, २००० नगद मेडल तथा प्रमाणपत्र र मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि तामाङले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्ष्क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

क्याम्पसमा स्नातक तहको विभिन्न संकायमा अध्यायनरत विद्यार्थीहरूलाई सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने साथै लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिका कार्यबहाक सभापति ओझाले बताए ।

ShareTweetPin
Previous Post

फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

Next Post

रामधुनी स्थानीय सरकारको मुख्य प्राथमिकता पर्यटकिय क्षेत्र

Next Post
रामधुनी स्थानीय सरकारको मुख्य प्राथमिकता पर्यटकिय क्षेत्र

रामधुनी स्थानीय सरकारको मुख्य प्राथमिकता पर्यटकिय क्षेत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.