No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मैत्रीपूर्ण खेलमा ब्राजिलले स्पेनलाई बराबरी रोक्यो

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १४, २०८०
in अन्तर्राष्ट्रिय, खेल, समाचार, हेडलाइन
0
मैत्रीपूर्ण खेलमा ब्राजिलले स्पेनलाई बराबरी रोक्यो
Share on FacebookShare on Twitter

मैत्रीपूर्ण खेलमा ब्राजिलले स्पेनलाई बराबरी रोक्यो
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिलले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । लुकास पाक्वेटाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई हारबाट जोगाए ।

रियाल मड्रिडको बर्नाबेउमा गएराति भएको खेलमा ब्राजिल दुई-शून्य गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । १२औं मिनेटमा नै रोद्रीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३६ औं मिनेटमा डानी ओल्मोले एक्लो प्रयासमा उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए । ब्राजिल पहिलो हाफमानै खेलमा फर्कियो । ४० औं मिनेटमा रोद्रिगो ले स्पेनसँगको गोल दूरी २-१ मा झारेका थिए ।

५० औं मिनेटमा १७ वर्षीय एन्ड्रिकले खेल बराबरी गरे । चार दिनको अन्तरमा एन्ड्रिकको यो दोस्रो गोल हो । गत शुक्रबार इङल्यान्डलाई एक-शून्य गोलले पराजित गर्दा एन्ड्रिक ब्राजिल र क्लब दुवैमा वेम्बलीमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । ८७ औं मिनेटमा रोद्रीले पेनाल्टीमा नै गोल गरेर फेरि स्पेनलाई अघि बढाएका थिए । तर इन्जुरी समयमा पाक्वेटाले गोल गरेर ब्राजिलको हार टारे । यो अन्तर्राष्ट्रिय ब्रेकमा स्पेन जितविहीन रह्यो । यसअघि लुइस इनरिकेको टोलीले कोलम्बियासँग १-० गोलको हार बेहोरेको थियो ।

फ्रान्सले पनि मैत्रीपूर्ण खेलमा चिलीलाई ३-२ गोलले हरायो । छैटौं मिनेटमा चिलीका मार्सेलिनो नुनेजले गोल गरेका थिए । १८ औं मिनेटमा युसुफ फोफानाले खेल बराबरी गरे । २५ औं मिनेटमा रान्डल कोलो मौनीले गोल गरेपछि फ्रान्स-दुई एकले अघि रह्यो। ७२ औं मिनेटमा ओलिभर जिरुडले टिमका लागि तेस्रो गोल थपे । ८२ औं मिनेटमा डारियो ओसोरियोले गोल गरे पनि चिलीले किलियन एमबाप्पेको टोलीलाई जित हात पार्नबाट रोक्न सकेनन् ।

ShareTweetPin
Previous Post

बिराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन

Next Post

ईटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post
मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

ईटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.