No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जन्मदिनमा शैक्षिक सामाग्री वितरण

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १३, २०८०
in समाचार, समाज
0
जन्मदिनमा शैक्षिक सामाग्री वितरण
Share on FacebookShare on Twitter

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका खोटाङका जिन्सी शाखा प्रमुख पवन पोखरेलले आफ्नो जन्मदिन फरक ढङ्गले मनाएका छन् ।  मङ्गलवार गाउँपालिका वडा ५ मा रहेको जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन ।

सि-अहेब समेत रहेका उनले विद्यालयका ५२ जना विद्यार्थीलाई झोला, कपी, कलमका साथै प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आएका बिरामीलाई चिया बिस्कुट समेत वितरण गरेर आफूले जन्मदिन मनाएको बताए ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, अरुणा राई, उपाध्यक्ष खेम खड्का, वडा अध्यक्ष धन बहादुर राई लगायत स्थानीयको उपस्थिति रहेको थियो । जन्मदिनमा आधुनिकता झल्काएर फजुल खर्च गर्नुको साटो शैक्षिक सामाग्री वितरण गर्नु उदाहरणीय कार्य भएको स्थानीय योगेश कटुवाल बताउछ्न् । जसले गर्दा बालबालिका खुसी भएका छन् ।

ShareTweetPin
Previous Post

एमालेलाई कोशीसहित ३, माओवादीलाई २ मुख्यमन्त्री :प्रदेशको भागबन्डा

Next Post

बिराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन

Next Post
बिराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन

बिराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.