No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सरकारमा जाने विषयमा ज.स.पा अन्योलमा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २३, २०८०
in राजनीति, समाचार, समाज, हेडलाइन
0
सरकारमा जाने विषयमा ज.स.पा अन्योलमा
Share on FacebookShare on Twitter

सरकारमा जाने विषयमा जनता समाजवादी पार्टी अनिर्णीत देखिएको छ।

जसपाको बुधबार बिहान केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो। बैठकमा परामर्श लिने काम भएको केन्द्रीय कार्यकारिणी समिति सदस्य मनीषकुमार सुमनले जानकारी दिए।

‘यो निर्णय गर्नका लागि बोलाइएको बैठक नै थिएन। सबै नेताहरूले आ-आफ्नो राय राख्नुभयो, उनले भने।

उनले केन्द्रीय कार्यकारिणीका अधिकांश सदस्यहरूको मधेस सरकारको चिन्ता देखिएको बताए।

मधेस प्रदेशमा अहिले जसपाको नेतृत्वमा सरकार छ। सरोजकुमार यादव मधेस प्रदेशका मुख्यमन्त्री छन्।

‘सबैले मधेस प्रदेश सरकारबारे चिन्ता व्यक्त गर्नुभयो। हामीले जे जति उपलब्धि हासिल गरेका छौं। त्यसको जगेर्ना गर्नुपर्‍यो,’ उनले सेतोपाटीसँग भने।

प्रतिनिधि सभामा जसपाको १२ सिट छ। सोमबार नयाँ गठबन्धन बन्दै चार दलबीच सत्ता साझेदारी हुँदा त्यसमा जसपाले जसपाले पनि हस्ताक्षर गरेको थियो।

ShareTweetPin
Previous Post

उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र दिने जिम्मेवारी देउवालाई

Next Post

नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्यायो, मन्त्रालय टुंगिन बाँकी

Next Post
नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्यायो, मन्त्रालय टुंगिन बाँकी

नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्यायो, मन्त्रालय टुंगिन बाँकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.