No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पहुँचको आधारमा विकास छनौट गर्ने परम्पराको क्रमभंगता भयो ः मुख्यमन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १८, २०८०
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
पहुँचको आधारमा विकास छनौट गर्ने परम्पराको क्रमभंगता भयो ः मुख्यमन्त्री कार्की
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहुँचको आधारमा विकास छनौट गर्ने परम्पराको क्रमभंगता कोशी प्रदेशले गरेको बताएका छन् । विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको दोस्रो आवधिक योजनाका बारेमा भएको अवधारणाका बारेमा छलफल कार्यक्रममा मुख्यमन्त्री कार्कीले आवधिक योजना घरघरको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले भौतिक विकास भन्दा मानवीय विकासमा केन्द्रित भएर योजना बनाउन जोड दिए । ‘हामीले गरिब जनताको पक्षमा रहेर काम गर्नुपर्ने अवस्था रहेको छ । प्रदेशको गरिबी हटाउने, महिलाको जनसङ्ख्या बढी भए पनि साक्षरता कम भएकाले त्यसलाई बढाऔँ । उनले भने, गगन चुम्ने भवनहरूले मात्र विकास हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।’

कार्यक्रममा सहभागीहरूले प्रदेशको दिगो विकासका लागि केन्द्रित भएर योजना बनाउन सुझाव दिएका छन् । अवधारणा पत्र बारे गण्डकी प्रदेश योजना आयोग पूर्व उपाध्यक्ष डा.रघुराज काफ्लेले प्रस्तुति गरेका थिए ।

ShareTweetPin
Previous Post

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान, ३० महिनाभित्र सम्पन्न गर्ने

Next Post

भयानेटले २०२४ मा ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर र टेक्नोलोजी इनोभेसन अफ द इयर जित्यो।

Next Post
भयानेटले २०२४ मा ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर र टेक्नोलोजी इनोभेसन अफ द इयर जित्यो।

भयानेटले २०२४ मा ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर र टेक्नोलोजी इनोभेसन अफ द इयर जित्यो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.