No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गणपूरक संख्या नपुर्‍याउन बैठक छाडेको आरोप लगाएपछि संसदमा विवादमा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ११, २०८०
in राजनीति, समाचार, समाज, हेडलाइन
0
गणपूरक संख्या नपुर्‍याउन बैठक छाडेको आरोप लगाएपछि संसदमा विवादमा
Share on FacebookShare on Twitter

प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबिच विवाद भएको छ । शुक्रबार बसेको बैठकमा सत्तापक्ष सांसदले प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको र बैठक अवरुद्ध हुन पुगेको आरोप लगाएपछि प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए । प्रतिपक्षी सांसदहरूले विधेयक अघि बढाउन सरकारले सदनमा बहुमत पुराउन नसकेका आरोप लगाएका थिए ।

बैठकमा काँग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेलामा विपक्षी दलका सांसदहरू बाहिर गएको बताएका थिए । उनले काँग्रेसको महासमिति बैठक चलिरहँदा पनि काँग्रेस सांसद बैठकमा सहभागी भएको बताए । सांसद केसीले धारणा राखेपछि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । एमाले एमाले प्रमुख सचेतक पदम गिरीले विधेयक पारित गराउने जिम्मेवारी सरकारको भएको भन्दै एमालेमाथि हिलो छ्याप्ने काम भएको बताए ।

त्यस्तै रास्वपाका विराजभक्त श्रेष्ठले संसद्को क्यालेन्डर अगाडी नै तय भएकाले काँग्रेसले त्यसलाई बेवास्ता गरेको बताउनुभयो । त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले पनि संसद्को क्यालेन्डर अनुसार सत्तापक्ष चल्न नसकेको आरोप लगाएका छन् । उनले यथास्थितिमा संसद् चल्न नसक्ने बताएका हुन् ।

त्यसलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्मा हुलहुज्जत नगर्न र सदन चल्ने वातावरण बनाउन आग्रह गरे । उनले संसद्मा सभामुखको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले विभिन्न बहानामा सदन अवरुद्ध गर्ने प्रयास भएको भन्दै सदन चल्न नदिने भए राजीनामा दिएर सडकमा जान सुझाव दिएका छन् ।

ShareTweetPin
Previous Post

नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजको नयाँ संस्करण जारी

Next Post

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान, ३० महिनाभित्र सम्पन्न गर्ने

Next Post
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान, ३० महिनाभित्र सम्पन्न गर्ने

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान, ३० महिनाभित्र सम्पन्न गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.