No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुविधा बचतको १४ औं साधारण सभा सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २३, २०८०
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
सुविधा बचतको १४ औं साधारण सभा सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा रहेको सुविधा बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । विहिबार एक कार्याक्रमको आयोजना गरि सहकारीले साधारण सभा सम्पन्न गरेको हो ।

May be an image of 10 people, tree and text

इटहरी उपमहानगरपालिका वडा न १७ का वडा अध्यक्ष प्रल्हाद कुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीको पछिल्ला अवस्था हेर्दा शुविधा रामो लयमा चलेको सहकारी भएको बताए ।May be an image of 4 people, flute and temple

वडा अध्यक्ष आचार्यले सहकारीमा सहकार्य आवस्यक रहेको बताएका छ्न । उनले आयआर्जन गर्न र दैनिकीमा सहजता ल्याउन सहकारी आन्दोलनको भूमिका रहेको पनि बताए । सहकारीको भिडमा सुविधा सहकारी आफ्नो गतिमा हिडिरहेको उल्लेख गर्दै आर्थिक सूचक सुविधामा सकारात्मक र पार्दर्शी रहेको उल्लेख गरेका छन् ।

सहकारीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले छोटो अवधिमा प्राप्त गरेको सिकाइ, अनुभव र उपलब्धिको जगमा उभिएर आगामी यात्रा तय गर्ने बताए । लेखा समितिको प्रतिवेदनमा सहकारीका प्राय: सूचकहरु सकारात्मक रहेको देखिन्छ ।

ShareTweetPin
Previous Post

‘हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल’ भन्ने नाराका साथ इटहरीमा फुटबल

Next Post

फिल्म ‘रेड अन’को टिजर सार्वजनिक (भिडियो सहित)

Next Post
फिल्म ‘रेड अन’को टिजर सार्वजनिक (भिडियो सहित)

फिल्म ‘रेड अन’को टिजर सार्वजनिक (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.