No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १४, २०८०
in Uncategorized
0
लागूऔषध ब्राउनसुगरसहित पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । पूर्वी नाकामा कडाइ गरिएसंगै झापाको झापा गाउँपालिकामा पछिल्लो समय ब्राउनसुगरको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।

भारतको बिहारसँग सिमाना जोडिएको यस पालिकाबाट निरन्तर लागूऔषध ब्राउनसुगरका कारोबारी पक्राउ पर्न थालेका छन् ।

गत आइतबार सशस्त्र प्रहरीद्वारा झापा १ को बेलायतीबारी सीमा इलाकाबाट ४४ ग्राम २८० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेको केही दिन नबित्दै सोही स्थानबाट बुधबार दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड १ का २७ वर्षीय निश्चल सुवेदी र झापा २ कुवाडीका १९ वर्षीय शिव कामती रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ ५ः५० बजे को ३४ प ७८७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको  थियो ।

चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरिएको सप्रबल नम्बर २ गणका सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

ShareTweetPin
Previous Post

सुनको भाउ आज पनि बढ्यो

Next Post

भोजपुर केन्द्रविन्दु वनाएर मध्यरातमा भुकम्प

Next Post
भरखरैः राजधानी नजिक ७.२ रेक्टर स्केलको शक्तिसाली भुकम्प

भोजपुर केन्द्रविन्दु वनाएर मध्यरातमा भुकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.