No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित, गठबन्धनका सांसदहरु छलफलमा

खेमराज सापकाेटा by खेमराज सापकाेटा
भदौ ४, २०८०
in प्रदेश, राजनीति, समाचार, समाज, हेडलाइन
0
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

file photo

Share on FacebookShare on Twitter

इटहरी । उपसभामुख अचानक विरामी भएर काठमाडौं प्रस्थान गरेपछी कोशी प्रदेशमा बिहान ८ बजे बोलाएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक नै स्थगित भएको छ ।

परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगेपनि उपसभामुखले अनुपस्थित रहने सूचना दिइसकेका कारण बैठक अगाडि नबढी स्थगित भएको हो ।

परामर्श समितिका सदस्यहरुबीच अनौपचारिक छलफल भने भएको छ । उपसभामुख सिर्जना दनुवारले आफू अचानक बिरामी भएकोले प्रदेशसभाको बैठक संचालन गर्न असमर्थ रहेको जानकारी दिएकी छिन् । प्रदेशसभाको अध्यक्ष मण्डलका सदस्य ईस्राईल मन्सुरीलाई अध्यक्षताको जिम्मेवारी दिएको उनले उल्लेख गरेकी छिन् । मन्सुरी कांग्रेसबाट निर्वाचित सदस्य हुन् ।

अहिले गठबन्धन दलका सांसदहरु आगामी रणनीतिका बारेमा छलफलमा जुटेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठक भने, दिउँसो १२ः१५ बजे बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पाएका प्रदेशसभा सदस्य मन्सुरको उपस्थितिमा बस्ने सहमति भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा आफ्ना ज्येष्ठ सांसदलाई अनुपस्थित गराउने निर्णय एमालेले लिएपछि सांसदहरुले प्रदेशसभा सचिवालयमा ‘घरयासी कारण’ भन्दै अनुपस्थित रहने सूचना दिएका छन् ।

सभामुख बाबुराम गौतमको राजीनामा गराएर ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थनसहित मुख्यमन्त्री भएका मुख्यमन्त्री उद्धब थापाले विश्वासको नपाउन लगभग निश्चित छ ।

ShareTweetPin
Previous Post

राप्रपा अध्यक्ष लिङदेनले बोलेको कुरा प्रमाणित गर्न कांग्रेस महामन्त्रीको चुनौती

Next Post

कोशी प्रदेश : प्रदेशसभा बैठक Live

Next Post
बजेट अधिवेशनको पहिलो बैठक आज

कोशी प्रदेश : प्रदेशसभा बैठक Live

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.