No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानको जङ्गलमा गोली हानी हत्या र लुटपाट गर्ने २ जना पेस्तोलसहित पक्राउ

खेमराज सापकाेटा by खेमराज सापकाेटा
साउन १७, २०८०
in अपराध, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाइन
0
धरानको जङ्गलमा गोली हानी हत्या र लुटपाट गर्ने २ जना पेस्तोलसहित पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको धरान इटहरी सडक खण्डमा गोली हत्या गर्ने समूह मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा लेटाङ स्थायी घर भएका दीपक तिम्सिना र धरानका आसमान तामाङलाई प्रहरीले पक्राउ गरेर बुधवार सार्वजनिक गरेको हो ।

पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोल समेत बरामद गरिएको जिल्ला प्रहरी सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले फलैचान्यूजलाई जानकारी दिए । अन्य एकको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ढकालले बताए ।

साथीसँग धनकुटाबाट फर्कने क्रममा सेउती पुल नजिक मोटर साइकल रोकेर बसेका चौधरीलाई तीन जनाको हतियारधारी समूहले गोली प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । हतियार धारी समूहले लुटपाट समेत गरेका थिए ।

ShareTweetPin
Previous Post

माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा

Next Post

कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए सपथ

Next Post
कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए सपथ

कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए सपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.