No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा

फलैचा न्यूज by फलैचा न्यूज
असार ३०, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा
Share on FacebookShare on Twitter

इटहरी । अविरल वर्षाको कारण नेपालको पूर्वि तराई क्षेत्रमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो ।

मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो क्षति नभएपनि मानिसहरू प्रभावित बनेको जानकारि दिएको छ ।

विराटनगरस्थित सिंघीया खोलामा आएको बाढीका कारण विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्ती प्रभावित बनेको छ यस क्षेत्रमा खोलाको पानि पसेका कारण यस क्षेत्र डुबानमा परेको छ । बाढी बस्तीमा पस्दा विराटनगर १ गङ्गा टोल र विराटनगर २ को सुकुम्वासी बस्तीको एक दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।

यस्तै, विराटनगर ८ स्थित बालगोपाल टोलमा मात्र सुकुम्वासी बस्तीमा खोलाको बाढी पस्दा एक दर्जन घर डुबानमा परेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । बाढी पसेको घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारीएको छ ।

विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् । बाढीबाट प्रभावित बनेकाहरूको प्रहरीले उद्धार गरेको छ । यस्तै,कटहरी र जहदा गाउँपालिकाभित्र एक दर्जन बढी घरहरू डुबानमा परेको मोरङ प्रहरीले जानकारि दिएको छ ।

ShareTweetPin
Previous Post

१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने सरकारको निर्णय

Next Post

चार्ज भइरहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

Next Post
करेन्ट लागेर एकजनाको मृत्यु

चार्ज भइरहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.