No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

छात्रबृत्ति नबुझाउने विद्यालयलाई एक लाख सम्म जरिवाना

फलैचा न्यूज by फलैचा न्यूज
असार ३०, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
छात्रबृत्ति नबुझाउने विद्यालयलाई एक लाख सम्म जरिवाना
Share on FacebookShare on Twitter

इटहरी । छात्रवृत्ति विवरण नगर्ने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।

१५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने शिक्षा शाखाको बैठकले निर्णय गरेको हो । जसमा १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय रहेका छन् । बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नम्बर ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नम्बर १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल,वडा नम्बर ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल,वडा नम्बर १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नम्बर ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन् ।

यस्तै,आधारभूत तहकै वडा नम्बर २० को इन्द्रेणी स्कुल,वडा नम्बर १० मा सञ्चालित इटहरी नमुना स्कुल,वडा नम्बर १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नम्बर १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन् । यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ ।

यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नम्बर १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नम्बर ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नम्बर ४ को इटहरी मोडल सेकेण्डरी स्कुलले पनि छात्रबृत्ति विवरण बुझाएका छैनन् ।

वडा नम्बर ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नम्बर २ को लिटिल केयर बोडिङ् स्कुललाई १ लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको शाखाले जनाएको छ । छात्रवृत्ति दिन चासो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्नको लागि इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारि दिनु भएको छ ।

ShareTweetPin
Previous Post

पाँचथरमा पुल नबन्दा ग्यास र पेट्रोलको अभाव

Next Post

१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने सरकारको निर्णय

Next Post
१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने सरकारको निर्णय

१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.