No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन, सम्मान मानपदवी

फलैचा न्यूज by फलैचा न्यूज
असार ३, २०८०
in मनाेरञ्जन, समाचार, समाज, स्थानीय
0
धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन, सम्मान मानपदवी
Share on FacebookShare on Twitter

याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा ३ जना याक्थुङ चलचित्रकर्मी हरु लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , नबिन सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मानित भएका छन । शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित ुयाक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८०ु को अवसरमा चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन गरिएकोछ । यसैगरी हालपनी प्रदर्शनरत ५१ औ दिन मनाएको सफल चलचित्र जारी का लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फुल,बितेकापल का निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएकोछ । याक्थुङ कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रमार्फत बिश्वसामु पुर्याएको र आदिवासी जनजाती चलचित्रहरु लाई नेपाली चलचित्र बजारमा चिनाउन अथक् प्रयास गरेर सफल भएकोले उहाहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए ।

यसैगरी उत्सबको अवसरमा बिगत चार दशक देखी मोफसलमै रहेर चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई ुयाक्थुङ बरिष्ठ कलाकारु पदबाट र किशोर सुब्बालाई ुवरिष्ठ याक्थुङ चलचित्रकर्मीु पदवीबाट सुशोभन समानित गरिएकोछ । प्रेम सुब्बा र किशोर सुब्बालाई नगद सहित सम्मान गरिएको हो । सम्मानित हरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघा र कार्यक्रमका सभापती नबिन मेन्याङ्बोले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाले याक्थुङहरु कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिए । कला,भाषा,साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न जोड दिए । आफ्नो समुदायको कला,भाषा,साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्न यस्ता संघ संस्थाहरुकै भएकोले एकताबद्द भएर लाग्न आग्रह गरे । देशैभरीका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भने छलफल र चिन्तन गर्नुस् यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुने बेघाले जिकिर गरे ।

असार २ र ३ गते दुइदिन चल्ने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र भएको थियो । । भव्य रुपमा उदघाटन भएको खुल्ला शत्रको उदघाटनमा च्याब्रुङ सहित सांस्कृतिक झाकी यालाङ , केलाङ , हाक्पारे , बिजुवा प्रदर्सन , विभिन्न गायक गायिकाको प्रस्तुति रहेको थियो । पहिलो शेसन समाप्त भएपछी दोस्रो सेशनमा याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरकृया कार्यक्रम समेत आयोजना भएको थियो । अन्तरकृया कार्यक्रममा अभिनन्दित नबिन सुब्बा र सम्मानित द्वय उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बोले याक्थुङ चलचित्रको बारेमा बोलेका थिए । अन्तरकृया कार्यक्रमको सहजीकरण इकक्षा मादेनले गरेकी थिइन । राष्ट्रिय महाधिवेशन – २०८० को अन्तिम दिन अर्थात असार ३ गते बन्दशत्र हुनेछ । बन्द शत्रमा १०० जना याक्थुङ चलचित्रकर्मीहरुको उपस्थिती रहने र यही बाट नयाँ नेतृत्व चयन हुने अध्यक्ष नबिन सुब्बा मेन्याङ्बोले जानकारी दिए ।

ShareTweetPin
Previous Post

सङ्खुवासभामा पहिरो : एकको मृत्यु, १६ बेपत्ता

Next Post

बिराटनगरमा कानूनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Next Post
बिराटनगरमा कानूनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगरमा कानूनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.