No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी महोत्सवमा आज मनोज गजुरेल आउने

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ३०, २०८०
in प्रदेश, मनाेरञ्जन, मुख्य समाचार, समाचार, हेडलाइन
0
रामधुनी महोत्सवमा आज मनोज गजुरेल आउने
Share on FacebookShare on Twitter

इटहरी । रामधुनीको झुम्कामा जारी रामधुनी महोत्सवमा आज हास्य कलाकार मनोज गजुरेल आउने भएका छन् ।
हावाहुरी र वर्षाका कारण आइतबारको प्रस्तुतिमा अवरोध भएपछि सोमबार गायिका ज्योती मगरले प्रस्तुती दिएकी  थिइन ।
ज्याती मगरको प्रस्तुती हेर्न टिकट काटेर जाने दर्शक आइतबार त्यत्तिकै फर्किएका थिए । तीनै दर्शकलाई निरास नपार्न आइतबारकै टिकटमा सोमबार साँझ ८ बजेसम्म निशुल्क प्रवेश दिइएको थियो । सोमबार ज्याती मगरको प्रस्तुती हेर्ने दर्शकको राम्रो भिड जम्मा भयो ।

आइतबारबाट आएको मौसम सुधारको साथ ज्योती मगरले पाएकी थिइन । मंगलबारको प्रस्तुती हास्य कलाकार मनोज गजुरेलको रहने आयोजक रामधुनी युवा क्लवले जनाएको छ । जेष्ठ १९ गतेबाट सञ्चालन भएको यो महोत्सव असार ५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

ShareTweetPin
Previous Post

मौसममा वदली सुरुः आज यी प्रदेशमा पानी पर्ने

Next Post

पुर्वाञ्चल विश्वविद्यालयका अध्यक्षलाई कालो मोसो दलियो

Next Post
पुर्वाञ्चल विश्वविद्यालयका अध्यक्षलाई कालो मोसो दलियो

पुर्वाञ्चल विश्वविद्यालयका अध्यक्षलाई कालो मोसो दलियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.