No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बलिया महोत्सवमा आज गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २५, २०८०
in प्रदेश, मनाेरञ्जन, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
बलिया महोत्सवमा आज गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने
Share on FacebookShare on Twitter

इटहरी । मोरङको सुन्दरहरैँचा ५ स्थित बलिया चोकमा मिलिजुली परिवारको आयोजनामा जारी प्रथम बलिया महोत्सव (२०८० मा आज (बिहीबार) गायिका अस्मिता अधिकारी आउने भएकी छन् ।

साँझ ७ बजेदेखि १० बजेसम्म गायिका अधिकारीको प्रस्तुति रहने आयोजकले जनाएका छन् । महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक टान्स, र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको आयोजकले जनाएका छन् ।

जेष्ठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन हुनेछ ।

लागूऔषध दुर्व्यशनीमा फसेका युवाहरूलाई पुर्नस्थापना गर्ने कार्यमा सहयोग जुटाउने उदेश्यले महोत्सवको आयोजना भइरहेको अम्बर लिम्बूले जानकारी दिएका छन् ।

ShareTweetPin
Previous Post

सिटी सफारी अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु

Next Post

रामधुनी महोत्सवमा आज गायिका तथा मोडल ज्योती मगर आउँदै

Next Post
रामधुनी महोत्सवमा आज गायिका तथा मोडल ज्योती मगर आउँदै

रामधुनी महोत्सवमा आज गायिका तथा मोडल ज्योती मगर आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.