No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीका मेयर पौडेलले गरे खुल्ला व्यायामशालाको उद्घाटन

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २२, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि, हेडलाइन
0
इटहरीका मेयर पौडेलले गरे खुल्ला व्यायामशालाको उद्घाटन
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खुल्ला व्यायामशालाको उद्घाटन गरेका छन । इटहरी–१६ स्थित बालग्राम टोलमा आयोजित एक कार्यक्रम बीच नगर प्रमुखले इटहरी उपमहानगरपालिका र स्थानीय बासिको साझेदारीमा १२ लाख २३ हजार ३ सय २९ रुपैयाँ ३ पैसाको लागतमा निर्मित खुल्ला व्यायामशालाको उद्घाटन गरेका   हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले स्वास्थ्य भन्दा ठूलो सम्पत्ति अरु केही नभएको उल्लेख गर्दै स्थानीय सरकारले इटहरीका सबै वडामा खुल्ला व्यायामशाला निर्माण गर्ने उपमहानगरको नीति अनुरुप चालू आर्थिक बर्षमा ५ वटा व्यायामशाला निर्माण गरिरहेको र आगामी आर्थिक बर्षमा बजेटमै व्यवस्था गरि थप २५ वटा खुल्ला व्यायामशाला निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनताको सहभागिता बिना स्थानीय सरकारले केही गर्न नसक्ने उल्लेख गर्दै पौडेलले दिगो विकासका लागि विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको भन्दै मेयर पौडेलले व्यायामशाला निर्माण लगायतका विकास निर्माणका कार्यहरुमा वडावासीको सक्रिय सहभागीताको लागि धन्यवाद समेत ज्ञापन गरे ।

कार्यक्रममा इटहरी – १६ का वडाध्यक्ष तेजनारायण चौधरी, कार्यपालिका सदस्य प्रमोद शेर्पा लगायत बालग्राम टोल विकास संस्थाका अध्यक्ष साथै पदाधिकारीहरुले समेत आफ्नो धारणा राखेका थिए ।

ShareTweetPin
Previous Post

ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट

Next Post

यौन दुर्व्यवहार आरोपित मदन राई चार लाख धरौटीमा रिहा

Next Post
यौन दुर्व्यवहार आरोपित मदन राई चार लाख धरौटीमा रिहा

यौन दुर्व्यवहार आरोपित मदन राई चार लाख धरौटीमा रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.