No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किसानलाई कृषि यान्त्रिकरणबारे जानकारी

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ६, २०८०
in कृषि, समाचार, समाज, स्थानीय, हेडलाइन
0
किसानलाई कृषि यान्त्रिकरणबारे जानकारी
Share on FacebookShare on Twitter

ईटहरी । सुनसरीको बर्जुस्थित सबल साना किसान कृषि सहकारी संस्था लि. ले किसानहरुसँग कृषि यान्त्रिकरण र बजारीकरण सेवाबारे छलफल गरेको छ ।

संस्थाले यान्त्रिकरणका साथै गोदाम र संकलन सेवाबारे किसानहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सो क्षेत्रका विपन्न र खासगरी मुस्लिम समुदायका ५० जनाभन्दा बढी किसानहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाले सञ्चालन गरेको कस्टम हायरिङ सेन्टरकी मेनेजर शुशीला दाहाल, कृषि इन्जिनियर पुजा काफ्लेलगायतले सहजीकरण गरेका थिए ।

कृषि यान्त्रिरणको प्रबद्र्धन तथा बजारीकरण र पहुँचका लागि सहज कार्यक्रमले प्राविधिक सहयोग गरिरहेको छ । सबल साना किसान कृषि सहकारीले अहिले प्रदेश सरकारसँगको साझेदारीमा कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गतको कस्टम हायरिङ सेन्टर सञ्चालन गरिरहेको छ ।

कस्टम हायरिङ सेन्टरले परम्परागत कृषिलाई आधुनिक प्रविधिद्वारा विस्थापन गर्ने उद्देश्य लिएको छ । परम्परागत श्रमशक्तिभन्दा छिटो, सस्तो र सजिलो हुने भएकोले कृषि यान्त्रिकरणको लोकप्रियता बढ्दो छ ।

ShareTweetPin
Previous Post

ग्राहकको पैसा हिनामिना गरेको आरोपमा पक्राउ

Next Post

मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको शिविरमा पाँच सय लाभान्वित

Next Post
मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको शिविरमा पाँच सय लाभान्वित

मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको शिविरमा पाँच सय लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.