No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १५, २०८०
in मुख्य समाचार, राेचक, समाचार, साहित्य, सूचना प्रविधि, हेडलाइन
0
आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा
Share on FacebookShare on Twitter

इटहरी । शुक्रबारबाट नेपाली चार वटा चलचित्र एक साथ प्रदर्शन भएका छन् । ‘प्रसाद २,’ ‘नाइँ नभन्नु ल ६,’ ‘पासाङ ः इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेका हुन् ।

‘पासाङ’बाहेक अन्य तीन काल्पनिक कथानक चलचित्र हुन् । ‘पासाङ  इन द स्याडो अफ एभरेस्ट’ भने पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित रहेर बनेको डकुमेन्ट्री चलिचत्र हो ।

विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ६’ एक प्रेमकथामा आधारित रहेर बनेको चलिचत्र हो । यसमा प्रियंका कार्की, आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी, सरोज खनाल, खड्गबहादुर पुन, अथर्व उप्रेती, योगिशा खत्री लगायतको अभिनय रहेको छ ।

यस्तै, सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘प्रसाद २ समसामायिक घटनाहरूसँग सम्बन्धित रहेर बनेको छ।

यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ । सनम कुमार बैरागले निर्देशन गरेका चलचित्र ‘कैदीको पत्र’ मा प्रेम र रोमान्सको कथामा बनेको यो चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको छ ।

कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय रहेको छ ।

ShareTweetPin
Previous Post

मार्केट क्यापिटलाइजेशन ६ अर्बले घट्यो

Next Post

गाँजासहित भारतीय गाडी नियन्त्रणमा

Next Post
गाँजासहित भारतीय गाडी नियन्त्रणमा

गाँजासहित भारतीय गाडी नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.