No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा अङ्गदान र रक्तदान सम्बन्धी कार्यक्रम

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २८, २०७९
in शिक्षा, समाचार, समाज, स्थानीय, स्वास्थ्य
0
रामधुनीमा अङ्गदान र रक्तदान सम्बन्धी कार्यक्रम
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका १ झुम्कामा गत शुक्रवार बाट सञ्चालनमा आएको साई अस्पताल प्रालिले अङ्गदान र रक्तदान सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

आइतबार आयोजित अंगदान सम्बन्धी कार्यशालामा मृत्यु पछि जो कोहीले अंगदान गर्न सक्ने कुरालाई जोड दिइयो । मानिसको मस्तिक्स मृत्यु पछि अर्को कुनै बिरामीले आफ्नो जीवन पाउन सक्ने कुरामा जोड दिँदै अंगदानको अभियानलाई जोड दिनुपर्नेमा जोड दिइएको छ ।

कार्यशालामा रामधुनीमा रहेका विद्यालयहरूका शिक्षक लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । विद्यालयका माध्यमबाट नै अंगदानसम्बन्धि शिक्षा जनस्तरमा पु¥याउनका लागि शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने साई अस्पतालका प्रबन्ध निर्देशक दुर्गा फुयालले बताए । सो अवसरमा अस्पतालका जन सम्र्पक अधिकृत डिल्लीराम भण्डारीले मृत्यु परान्त आफ्नो अङ्ग दान गर्ने घोषणा गरेका छन् । कार्यशालाको सहजीकरण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नर्सिङ अधिकृत पूजा कोइरालाले गरेकी थिइन् ।

यसै गरी अस्पतालले आफ्नो उद्घाटन सप्ताह अन्तरगत नै सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रामधुनीमा सक्रिय रहेका लियो, लायन्स तथा जेसिस संस्थाहरुसंगको सहकार्य र रेडक्रस सँगको समन्वयमा सञ्चालित कार्यक्रम ३० पिन्ट रगत सङ्कलन भएको अस्पतालले जनाएको छ ।

ShareTweetPin
Previous Post

काशी प्रदेशमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि संझौता

Next Post

पूर्वी नेपालमा भूकम्पको धक्का

Next Post
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.