No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लागुऔषध ब्राउनसुगर र गाँजा सहित पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २३, २०७९
in Uncategorized
0
लागूऔषध ब्राउनसुगरसहित पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । झापाको दमक नगरपालिका–१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र धनकुटाको सागुँरीगढी गाउँपालिका–१ स्थितबाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन ।

हिजो अपरान्ह बिशेष सुचनाको आधारमा प्रहरी पोष्ट फाल्गुनन्द दमकबाट खटिएको प्रहरी टोलीले दमक–३ का २१ बर्षीय सागर बि.क. र दमक–७ का २४ बर्षीय राहुल श्रेष्ठलाई ७ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धनकुटाको प्रहरी चौकी मुलघाट बाट गस्तीमा खटिएको प्रहरी टोलीले सागुरीगढी–१ लाबरबोटे स्थितमा संकास्पद अवस्थामा रहेका साँगुरीगढी–३ का २३ बर्षीय सरोज याख्खा, २३ बर्षीय इशाक याख्खा र धनकुटा नगरपालिका–८ का २३ बर्षीय सुमन राईले बोकेको झोला चेक जाँच गर्दा ६ किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय घनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

ShareTweetPin
Previous Post

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Next Post

खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा म छैन: मन्त्री कार्की

Next Post
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा म छैन: मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.