No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २२, २०७९
in पत्रपत्रिका, प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी
Share on FacebookShare on Twitter

इटहरी । झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी निर्वाचित भएका छन् । मंगलबार राति सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार ५ सय १९ मत ल्याउँदै चौधरी निर्वाचित भएका हुन् ।
यस्तै, अध्यक्षकै उम्मेदवार भोला रौनियारले २ सय ७६ मत प्राप्त गरे भने दुर्गा फुयालले ४३, भरत कार्कीले ११ र सन्दिप गौतमले २० मत प्राप्त गरे।
प्रथम उपाध्यक्षमा ४ सय ११ मत प्राप्त गर्दै डिल्ली गुरगाई निर्वाचित भएका छन् । द्वितिय उपाध्यक्षमा सुरेश चौधरी ३ सय ४८ मतका साथ निर्वाचित भए ।

महा–सचिवमा ३ सय ५६ मत प्राप्त गर्दै प्रकाश बन्धु बस्नेत विजयी भएका छन् । कोषाध्यक्षमा ३ सय ३६ मत प्राप्त गर्दै सुनिल कुमार चौधरी विजयी भए ।
वाणिज्य सचिवमा लोकनाथ गेलाल, उद्योग सचिवमा सृजना भट्टराई, प्रचार प्रसार सचिवमा हरि कुमार कार्की विजयी भएका छन् ।

सदस्यहरुमा क्रमशः रोशन घिमिरे, जीवन थापा मगर, नोवेल चौधरी, लेखनाथ खतिवडा, शंकर साह डमरु, सम्भु साह र अच्यूत चौलागाई विजयी भएका छन् ।
चैत्र १९ गते निर्वाचन गर्ने कार्यतालिका बनाएपनि फर्जी सदस्य रहेको भन्दै मुद्दापरेपछि उच्च अदालत विराटनगरले केही दिन अघि तत्काल निर्वाचन नगराउन अन्तरिम आदेश दिएको थियो ।

आइतबार अदालतले निर्वाचन गराउन सक्ने भनेपछि आइतबार साँझ बसेको निर्वाचन समितिको बैठकले सोमबार निर्वाचन गराएको थियो ।

ShareTweetPin
Previous Post

सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

Next Post

१ सय १६ जना नक्कली विद्यार्थी पक्राउ

Next Post
१ सय १६ जना नक्कली विद्यार्थी पक्राउ

१ सय १६ जना नक्कली विद्यार्थी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.