No Result
View All Result
Friday, February 6, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झुम्का उद्योग वाणिज्य संघको निर्वाचन तत्काल रोक्न उच्च अदालत विराटनगरको आदेश

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १६, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
कोरोना बिमा भुक्तानी माग्दै उच्च अदालत विराटनगरमा रिट दायर
Share on FacebookShare on Twitter

रामधुनी । झुम्का उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरले आगामी चैत्र १९ गते आइतबार हुने भनिएको निर्वाचन तत्काल नगर्न आदेश दिएको हो । झुम्काका व्यवसायी केदार श्रेष्ठले उवासंघ झुम्कामा गैरव्यावसायीहरूलाई समेत सदस्यत तथा नवीकरण गराई मतदाताका रूपमा प्रयोग गरिएको भन्दै उच्च आदालत विराटनगरमा निवेदन दिएका थिए । न्यायधीश किरणकुमारी गुप्ताको एकल इजलासले तत्कालका लागि निर्वाचन नगर्न आदेश दिएको हो ।

‘दुवै पक्षलाई राखि हुने छलफलबाट निष्कर्षमा पुगिने उपयुक्त हुने हुँदा देखिदाँ सो प्रयोजनका निमित्त आगमी चैत्र १९ को पेशी तोकिई आइतबार हुन लागेको निर्वाचन नगरी यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी दिएको छ’ आदेशमा भनिएको छ ।

रामधुनी नगरभित्र व्यवसाय सञ्चालन गर्ने मात्र मतदाता हुने भनिएपनि इटहरी क्षेत्रमा व्यवसाय गर्नेहरुलाई पनि मतदाता बनाइएको भन्दै बिरोध भएको थियो । अध्यक्षमा ५ जनाको उमेद्वारी रहेको समे निर्वाचनका लागि केही समुह भने निर्वाचनको प्रचारप्रसारलाई तीब्रता दिइरहेका छन् भने केही समुह छानबिन गरी अन्तिम मतदाता प्रकाशन नभए बहिस्कार गर्ने भन्दै बिरोध गरिरहेको छन् । एक अध्यक्षबाहेक ४ अध्यक्षको प्यानलै निर्वाचनमा होमिएको छ ।

अध्यक्ष पदका लागि भरत कार्की, नवीन चौधरी, दुर्गा फुयाँल, भोला रौनियार र सन्दीप गौतमले उम्मेदवारी दिएका छन् ।

Tags: झुम्का उद्योग वाणिज्य संघ
ShareTweetPin
Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने

Next Post

एसईई परीक्षा आजदेखि, ५ लाख परीक्षार्थी सहभागी हुँदै

Next Post
कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि, कोरोना संक्रमितले पछि दिन पाउने

एसईई परीक्षा आजदेखि, ५ लाख परीक्षार्थी सहभागी हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.