No Result
View All Result
Sunday, December 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धनकुटामा सामुदायिक पुस्ताकालय स्थापना हुने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १३, २०७९
in प्रदेश, समाचार, समाज, स्थानीय
0
सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गरायो
Share on FacebookShare on Twitter

धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ ।

कोशी राजमार्ग नजिकै निर्माण हुन लागेको पुस्तकालय द पिपुल अफ जापान तथा शान्ति भोलेन्टियर्स र रेड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो । छथर जोरपाटी गाउँपालिका र स्थानीय समुदायको साझेदारीमा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले निर्माण गर्न लागेको हो ।

यो पुस्तकालयमा पुस्तक पढ्ने ठाउँ मात्र नभई गाउँपालिका नागरिकहरुले चाहेको सिप सिक्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको छथर जोरपाटी गाउँपालिका– ६ का वडाध्यक्ष दिपक गुरुङले बताएका छन् ।

पुस्तकालय रिड नेपालको १ करोड ६६ लाख १९ हजार ७ सय र स्थानीय साझेदारी ४९ लाख ७३ हजार ८६ रुपैयाँ गरी २ करोड १५ लाख ९२ हजार ७ सय रुपैयाँको लागतमा निर्माण हुने भएको छ । रिड नेपालले ४३ जिल्लामा ६९ वटा पुस्तकालय निर्माण गरी सकेको र यो ७० औं पुस्तकालयको रुपमा निर्माण हुँदै गरेको रिड नेपालका अध्यक्ष भोला कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पुस्तकालय निर्माण भएसँगै यस क्षेत्रका १ सय नागरिकहरुलाई सिपमूलक तालिम दिइने भएको छ । २ रोपनी क्षेत्रफलमा निर्माण हुने पुस्तकालय पूर्वीपहाडी जिल्ला मै पहिलो नमूना हुने जनाइएको छ ।

ShareTweetPin
Previous Post

सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गरायो

Next Post

मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

Next Post
मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.