No Result
View All Result
Thursday, November 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशी प्रदेशमा आज सार्वजनिक विदा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १८, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

file

Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । May be an image of text that says "प्रदेश सकौर आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश प.सं. ०७९/5० च.नं.: सार्वजनिक विदा सम्बन्धी सूचना प्रस्तुत विपयमा प्रदेश सभाको मिति २०७९।११।१७ मा बसेको बैठकवाट प्रदेश नं. को नाम कोशी प्रदेश राखे प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्यमा प्रदेशका सम्पूर्ण वासिन्दाहरुलाई हार्दिक बधाई जञापन गर्दे प्रदेशभित्रका सवै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन 15 गते विहिवार सार्वजनिक विदा दिने प्रदेश सरकार (मन्तिपरिषद्) बाट मिति २०७९।११११७ मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको मिति: २०७९।११।१७ (उमेश वस्नेत) प्रदेश सचिव नं.०२१.४७०१६६, फ्याक्स नं.०२१.४७२६५३, बेबसाईट molal.p1.gov.np"

ShareTweetPin
Previous Post

अब सरकारी कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्र

Next Post

कोशी प्रदेश सहित पहाडी भूभागमा आंशिक बदली

Next Post
मौसम तत्काल नखुल्ने, केही दिन पानी पर्ने सम्भावना

कोशी प्रदेश सहित पहाडी भूभागमा आंशिक बदली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.