No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी प्यावसनको स्पोर्टस मिट अन्तर्गत भलिवल प्रतियोगिता सुरु

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ९, २०७९
in खेल, समाचार, समाज, स्थानीय, हेडलाइन
0
रामधुनी प्यावसनको स्पोर्टस मिट अन्तर्गत भलिवल प्रतियोगिता सुरु
Share on FacebookShare on Twitter

इटहरी । रामधुनी नगर प्यावसनको आयोजनामा स्पोर्टस मिट अन्तर्गतको भलिवल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

रामधुनी नगरक्षेत्रमा रहेका ३२ वटा प्यावसनमा संलग्न विद्यालयका बिच संचालन भएको खेलको उद्घाटन रामधुनी ७ स्थित पन्चायन विद्यामन्दिरको प्राङगणमा प्रमुख अतिथी वडाध्यक्ष केशव गौतमले खेल अफिसियललाई वल हस्तान्तरण गर्दैै गरेका थिए ।

उद्घाटन खेलमा नमुना सामुदायिक विद्यालयको टिमलाई माउन्ट समिट वर्ल स्कुलले सोझो सेटमा जितेको थियो भने मंंगलबारै भएको अर्को खेलमा नवकिरण इग्लिस बोर्डिङ्ग स्कुलले पंचायन विद्या मन्दिरको टिममाथी जित हासिल गरेको छ भने मंगलबारै भएको अर्को खेलमा युनिक सगरमाथा बिजेता घोषित भएको छ ।

प्रतिस्पर्धी नआउँदा युनिक सगरमाथाले जित हासिल गरेको हो । आइतबारबाट शुरु भएको प्यावसनको स्पोर्टस मिट अन्तरगतको खेलको फाइनल खेल फागुन १४ गते हुने भएको छ । स्पोर्टस मिट अन्तर्गतको फुटवल खेल रामधुनी ३ स्थित प्रिपाहा खेल मैदानमा सन्चालन भइरहेको छ ।

ShareTweetPin
Previous Post

धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

Next Post

मोरङको बेलबारीमा प्रदेश प्रहरी अस्पतालको उद्घाटन

Next Post
मोरङको बेलबारीमा प्रदेश प्रहरी अस्पतालको उद्घाटन

मोरङको बेलबारीमा प्रदेश प्रहरी अस्पतालको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.