No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शिक्षासेवी घिमिरेलाई अभिनन्दन, ‘सार्थक जिन्दगी’ समेत सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
माघ २८, २०७९
in मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
शिक्षासेवी घिमिरेलाई अभिनन्दन, ‘सार्थक जिन्दगी’ समेत सार्वजनिक
Share on FacebookShare on Twitter

इटहरी । इटहरीका वरिष्ठ शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दन गरिएको छ । शुक्रबार घिमिरको ७७ औँ जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो ।

इटहरीमा रहेर लामो समयदेखि शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै नागरिक अभिनन्दन गरिएको नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए ।

घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रले अभिनन्दित गरिएको हो । कार्यक्रममा अभिनन्दित भइसकेपछि घिमिरेले आँफूलाई अभिनन्दन गरेकाले अनुगृहीत भएको उल्लेख गरेका थिए। घिमिरेलाई रथारोहणसहित इटहरी नगर परिक्रमा गराएर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा घिमिरेलाई अभिनन्दन गरिएको हो । अभिनन्दन समारोहलाई सम्वोधन गर्दै निर्वाचन आयुक्त थपलियाले शिक्षाको विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गरे ।

कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ समेत सार्वजनिक गरिएको छ । उक्त ग्रन्थमा १ सय ३० भन्दा बढी लेखकहरूले घिमिरेबारे लेख लेखेका छन् ।

 

ShareTweetPin
Previous Post

इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३० वर्षीया ताराले गुमाईन ज्यान

Next Post

मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने

Next Post
मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने

मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.