No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सांसदलाई शून्य समयमा बोल्न नदिनु ‘सेटिङ’ : केदार कार्की

फलैचा न्यूज by फलैचा न्यूज
माघ २४, २०७९
in मुख्य समाचार, समाचार, हेडलाइन
0
कांग्रेस नेता कार्कीले भने, ‘समृद्ध राष्ट्रपति प्रधानमन्त्री, सुखि एमाले ओली गुट’

file photo

Share on FacebookShare on Twitter

इटहरी । प्रदेश नं १ का प्रदेश सभा सदस्य केदार कार्कीले प्रदेश सभामा शून्य समयमा बोल्न नदिनु ‘सेटिङ’ भएको आरोप लगाएका छन् । सोमबार प्रदेशसभाको बैठक थियो । तर, सांसदहरूले शून्य समय लिएर बोल्न नपाएका हुन् ।

सांसद निर्वाचित भएको ३ महिना पुग्न लाग्दा पनि निर्वाचनको क्रममा जनतासँग गरेको वाचाअनुसार जनसरोकारका विषय संसदमा सांसदहरुले उठाउन नपाएको उनको भनाई छ ।

मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको प्रदेशसभाको पहिलो बैठक पुस १७ गते बसेको थियो । पहिलो बैठकमा पनि सांसदहरूले शून्य समयमा बोल्न पाएका थिएनन् ।

प्रदेशसभा बैठक चलिरहँदा कार्कीले टेबल ढ्याप–ढ्याप गरेका थिए । त्यतिबेला सभामुख बाबुराम गौतमले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउँदै थिए ।

कार्कीले मागेको ढ्याप–ढ्यापे समयप्रति सभामुख गौतम नै अनभिज्ञ बने । मंगलबारको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ShareTweetPin
Previous Post

इटहरीमा सवारी दुर्घटनाबाट एकको मृत्यु

Next Post

स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

Next Post
स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.