No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

काममा ढिलासुस्ति प्रति इटहरीका मेयरको एक्सन, सडक विस्तार छिटो सक्न निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
माघ २३, २०७९
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
काममा ढिलासुस्ति प्रति इटहरीका मेयरको एक्सन, सडक विस्तार छिटो सक्न निर्देशन

file photo

Share on FacebookShare on Twitter

इटहरी । तरहरा देखि धरान सेउती सम्म सर्वसाधरण यात्रुहरुलाई दैनिक आउजाउ गर्नु सास्ती भएको भन्दै इटहरीका मेयर हेमकर्ण पौडेलले तत्काल काम सक्न निर्देशन दिएका छन । तरहरा –धरान सेउती सम्म ५ किलोमिटर सडक निमार्णमा ठेकेदारले लापरवाही गरेको भन्दै स्थलगत निरिक्षण गदै मेयर पौडेलले छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन ।

सर्वसाधरणहरुले दुख पाईरहेको भन्दै मेयर पौडेलले भने निर्माण ढिलाइ भएको भन्दै मेयर पौडेल सहित प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोलिले स्थलगत अनुमगनमा गएर ठेकेदार पक्षलाई निर्देशन दिएको हो ।

प्रदेशको व्यापारीक सडकको रूपमा रहेको तरहरा देखि सेउती पुल सम्मको करीब ५ किलोमिटर सडक निर्माणको गति तीव्र पार्न निर्देशन दिएका छौ मेयर पौडेलले भने । सडक निमार्णको काम सुस्त हुदा दैनिक सयौ सर्वसाधरणहरुले दुख पाईरहेको बताए ।

रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका प्रमुख इन्जिनियर धनकुमार शाक्यलाई पनि यस अघि नै उपमहानगरपालिकामा नै बोलाएर ६ लेन सडक विस्तारको काम छिटो गर्न भनिएको थियो । तर काममा ढिला सुस्ती हुदा सर्वसाधरणहरुले दुख पाईरहको भन्दै मेयर पौडेलले एक्सन लिएका हुन ।

विराटनगरको रानी योजना २०७४ साल असोजमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर लामो समय देखि सडक विस्तारमा ढिलाई हुदा इटहरी तथा आसपासका सर्वसाधरणहरुले दुख पाउँदै आएको भन्दै इटहरी सरकारले चासो देखाएको छ ।

इटहरी चोक आसपासमा समेत ढल निमार्णमा ढिलाई भएको भन्दै मेयर पौडेलले कान्छाराम कन्टक्सनका दिपक थिङलाई समेत काम छिटो सक्न निर्देशन दिएका हुन ।

ShareTweetPin
Previous Post

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नरको निधन

Next Post

इटहरीमा सवारी दुर्घटनाबाट एकको मृत्यु

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

इटहरीमा सवारी दुर्घटनाबाट एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.