No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी नगरपालिकाको वडा स्तरिय फुटवलमा वडा नम्बर ३ को जित

फलैचा न्यूज by फलैचा न्यूज
माघ १८, २०७९
in खेल, समाचार, स्थानीय
0
रामधुनी नगरपालिकाको वडा स्तरिय फुटवलमा वडा नम्बर ३ को जित
Share on FacebookShare on Twitter

इटहरी । रामधुनी नगरपालिकाको आयोजना तथा रामधुनी युवा क्लवको संयोजनमा रामधुनीको झुम्कामा भइरहेको वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताको मंगलबारको खेलमा वडा नम्बर ३ ले जित हासिल गरेको छ ।

वडा नम्बर ३ र वडा नम्बर ७ बिच भएको दोस्रो खेलमा वडा नम्बर ३ ले पेनाल्टि सुट आउटमा जित निकालेको हो । सोमबार देखि पिप्राहा खेल मैदानमा भइरहेको खेलमा सोमबार वडा नम्बर ४ ले वडा नम्बर १ माथि जित हासिल गरेको थियो ।

बुधबारको खेल वडा नम्बर ६ र वडा नम्बर ९ बिच हुने भएको छ । खेल दिउँसो ३ बजे सुरु हुने रामधुनी युवा क्लवका कोषाध्यक्ष लेखनाथ खतिवडाले जानकारी दिए । ९ वटा वडा भएको रामधुनीमा वडा नम्बर ८ ले भने बजेट अभावको कारण देखाउँदै खेलमा सहभागिता जनाएको छैन ।

ShareTweetPin
Previous Post

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

Next Post

रामधुनी ९ : कार्यालय खाली, सचिवदेखि कार्यालय सहयोगिसम्म भोजमा (भिडियो)

Next Post
रामधुनी ९ :  कार्यालय खाली, सचिवदेखि कार्यालय सहयोगिसम्म भोजमा (भिडियो)

रामधुनी ९ : कार्यालय खाली, सचिवदेखि कार्यालय सहयोगिसम्म भोजमा (भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.