No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उदयपुर म्यूजिक अवार्ड २०७९ हुने

फलैचा न्यूज by फलैचा न्यूज
पुस २८, २०७९
in मनाेरञ्जन, समाचार, स्थानीय
0
उदयपुर म्यूजिक अवार्ड २०७९ हुने
Share on FacebookShare on Twitter

उदयपुर । आगामी फागुन १० गते उदयपुरमा म्यूजिक अवार्ड हुने भएको छ । उपाहार मिडिया ग्रुप प्रा.लिद्धारा संचालित उपहार एफ.एमले आफ्नो स्थापनाको ५ औ बार्षिक उत्सवको अबसर पारेर म्यूजिक अवार्ड गर्न लागेको हो ।

उदयपुर जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा विभिन्न विधामा एक दशक यात्रा सांगितिक क्षेत्रमा क्रियाशिल गायक, संगीतकार, रचनाकार तथा कला क्षेत्रमा क्रियाशिललाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल मर्म र भावना सहित आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलाई लाइफ अचिभमेन्ट अवार्ड सहित सम्मान तथा मोक्तान दम्पतीद्धारा उदयपुरका कलाकारहरुलाई अवार्ड वितरण गरिने छ ।

कार्यक्रममा उदयपुरका स्थापित तथा नवोदित युवा कलाकारलाई अवार्ड प्रदान गरिने छ । कार्यक्रममा उदयपुरबाट स्थापित कलाकारहरु सहित संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानले समेत सांगीतिक प्रस्तुती राख्ने उपाहार मिडिया ग्रुप प्रा.लिका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए ।

 

ShareTweetPin
Previous Post

बामपन्थी नेता घनश्याम भुसाल भोली नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने

Next Post

गायक ओमप्रकाशको ‘अँगालोमा बाँधी तिमीलाई’ सार्वजनिक (भिडियो सहित )

Next Post
गायक ओमप्रकाशको ‘अँगालोमा बाँधी तिमीलाई’ सार्वजनिक (भिडियो सहित )

गायक ओमप्रकाशको 'अँगालोमा बाँधी तिमीलाई' सार्वजनिक (भिडियो सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.