No Result
View All Result
Saturday, November 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शिक्षाविद् घिमिरेलाई नागरिक अभिनन्दन गरिने, प्रचारप्रसार उपसमिति बिस्तार

फलैचा न्यूज by फलैचा न्यूज
पुस २७, २०७९
in समाचार, साहित्य, स्थानीय, हेडलाइन
0
शिक्षाविद् घिमिरेलाई नागरिक अभिनन्दन गरिने, प्रचारप्रसार उपसमिति बिस्तार
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा रहेर लामो समयदेखि सामाजिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्व लेखनाथ घिमिरेलाई आगामी माघ २७ गते भव्य नागरिक अभिनन्दन गरिने भएको छ ।

अभिनन्दनलाई थप प्रभावकारी बनाउन बुधवार प्रचारप्रसार उपसमितिहरू बिस्तार गरिएको छ । इटहरीमा रहेका कृियाशिल सञ्चारकर्मीहरूलाई समेटेर बनाइएको समितिका सदस्यहरूमा अनलाइन, टेलिभिजन, छापा र रेडियोमा आबद्ध सञ्चारकर्मीहरू रहेका छन् ।

यसको संयोजक भने नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य अमर खडका रहेका छन् । बुधवार एक कार्यक्रम गर्दै प्रचारप्रसार उपसमितिमा रहेका सञ्चारकर्मीहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो ।

शिक्षा सेवी घिमिरेलाई नागरिक अभिनन्दन गर्नका लागि वरिष्ठ कवि अनिल पौडेलको संयोजकत्वमा लेखनाथ घिमिरे अभिनन्दन समिति बनाएको छ ।

 

ShareTweetPin
Previous Post

बोकेदाह्रीको सन्देशमूलक गीत ‘काका हरायो’ को म्यूजिक भिडियो सार्वजनिक

Next Post

प्रदेश १ मा सभामुखको निर्वाचन आजः बाबुराम निर्विरोध निर्वाचित हुने

Next Post
प्रदेश १ मा सभामुखको निर्वाचन आजः बाबुराम निर्विरोध निर्वाचित हुने

प्रदेश १ मा सभामुखको निर्वाचन आजः बाबुराम निर्विरोध निर्वाचित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.