No Result
View All Result
Thursday, December 11, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

थापाको निधन भएपछि मोरङ क्षेत्र नं ३ (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २३, २०७९
in प्रतिनिधि–प्रदेश सभा निर्वाचन विषेश, समाचार, हेडलाइन
0
निर्वाचन सामग्री खरिद टेण्डर आह्वान गर्ने आयोगको तयारी
Share on FacebookShare on Twitter

रामधुनी । मोरङको निर्वाचन क्षेत्र नं. ३ (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

बुधबार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रदेशसभातर्फ मोरङको निर्वाचन क्षेत्र नं. ३ (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आगामी कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबाी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।

‘मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयबाट मिति असोज २३ को पत्रमार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नंं. १ बाट प्रदेशसभाका लागि नेपाली कांग्रेस पार्टीका उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारका लागि निर्वाचन कार्यक्रम तय गरी पठाइदिन अनुरोध भई आएको सन्दर्भमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार देहाय बमोजिम गर्ने।’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

ShareTweetPin
Previous Post

म राज्यबाट पाउने तलब सुविधा लिन्न: डा. शर्मा

Next Post

बिहीबार प्रदेश १ मा सार्वजनिक विदा

Next Post

बिहीबार प्रदेश १ मा सार्वजनिक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.