No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र ‘महापुरुष’को टिम पूर्व आउँदै

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २०, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
चलचित्र ‘महापुरुष’को टिम पूर्व आउँदै
Share on FacebookShare on Twitter

रामधुनी । आगामाी कार्तिक ११ गते रिलिजको तयारी रहेको फिल्म ‘महापुरुष’को प्रोमोशनल टुरको मिती तय भएकोछ । जात्रा ,जात्रै जात्रै, शत्रुगते जस्ता हिट फिल्म निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’को प्रचारप्रसार यती बेला तिव्र गतीमा भैरहेकोछ ।

प्रचार प्रसारकै क्रममा निर्माण टिम यही असोज २५ गतेदेखी ३० गते सम्म देश दौडाहमा निस्कने भएको छ । टिममा लोकप्रिय मह जोडी, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानिया , प्रदिप भट्टराई लगायत फिल्मका करिब १५ जना कलाकारहरु रहने प्रोडक्सन म्यानेजर बिनिश थापाले जानकारी दिए ।

प्रोमोशन टिम देशका मुख्य ९ शहर हरु बिर्तामोड , दमक , इटहरी , बिराटनगर ,हेटौंडा , नारायणगढ। पोखरा ,बुटवल र काठमाण्डु मा पुगेर प्रेस भेट्घाट सहित स्टेज शो गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए । कार्यक्रमको होस्ट अहिलेका चर्चित कमेडियन सुमन कार्कीले गर्ने भएका छन् ।

‘टलकजंग VS टुल्के’ , ‘जात्रा’ र ‘जात्रै जात्रा’ जस्ता सफल चलचित्र निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’ मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेको छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। फिल्म कात्तिक ११ गते भाइटिकाको भोलिपल्टदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भएकोछ ।

Tags: फिल्म ‘महापुरुष’
ShareTweetPin
Previous Post

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Next Post

बिहान १० बजे त्रिभुवन विमानस्थल उत्रिन्छु: सन्दीप लामिछाने

Next Post
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने कालोसूचीमा

बिहान १० बजे त्रिभुवन विमानस्थल उत्रिन्छु: सन्दीप लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.