No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘एमाले इमान्दार कार्यकर्ता र उत्पीडित वर्गको पार्टी रहेन’: बलभद्र

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ११, २०७९
in राजनीति, समाचार, हेडलाइन
0
कानेपोखरी र उर्लाबारीमा एमालेको अग्रता
Share on FacebookShare on Twitter

विराटनगर । एमालेबाट केही दिन अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका मोरङ बुढीगंगाका नेता बदभद्र सरदार थारुले आफूलगायतको चरित्र हत्या गर्ने गरी एमालेले जारी गरेको विज्ञप्तिप्रति गम्भीर आपत्ती जनाएका छन् ।

सरदारले एक विज्ञप्ति प्रकाशित गरी नेकपा एमाले बुढीगंगाको नाममा एउटा विज्ञप्ति जारी गरेर लगाएको आरोपप्रति आपत्ती जनाएका हुन् । ‘हामीमाथि मानहानी हुने गरी गालीगलौजको स्तरमै तल गिरेर प्रस्तुत हुनु केबल हारको मानसिकता, अराजकता र अराजनीतिक चरित्र बाहेक अरु केही पनि नभएको पुष्टी हुनजान्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा एमालेको एउटा झुण्डबाट भएको यो ढंगको क्रियाकलापबाट हामीले लिएको निर्णय वास्तवमा सही निर्णय रहेछ भन्ने सहजै बुझ्न सकिन र ? यसबाट हामी थोरै पनि विचलित नभई अझ उर्जाका साथ अगाडि बढ्ने प्रण पनि गर्दछौं ।’

उनले एमालेमा आबद्ध सबैमा बेलैमा सही निर्णय दिन पनि अपिल गरेका छन् । उनले नेकपा एमाले भन्ने पार्टी केबल स्वार्थी समूहको झुण्ड मात्र रहेको र गरिव, उत्पीडित वर्गको पार्टी नहरेको कारण एमालेको भविष्य खोज्नका निमित्त केबल दास बन्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।

‘अब नेकपा एमालेबाट समाजवादी क्रान्ति सम्पन्न हुन सक्दैन, कम्युनिष्ट आन्दोलनको नेतृत्व हुन सक्दैन र अब यो केही व्यक्तिहरुको गरिखाने भाँडो मात्रै रहयो,’ विज्ञप्तीमा भनिएको छ, ‘अब हामीजस्ता जनताको सुखदुःखमा अहोरात्र खटिने भूमिपुत्रहरुलाई एमालेमा कुनै स्थान छैन ।’

सरदारले परिवर्तनको संवाहक, थारु मधेशी, दलित, जनजाति, महिला, मुस्लिमलगायत उत्पीडित वर्गको हक हितका लागि ज्यानको बलिदानी दिनसक्ने पार्टी नेकपा माओवादी केन्द्र र यसको नेतृत्व प्रचण्ड नै हो भन्ने ठानेर सो पार्टीमा प्रवेश गरेको पनि स्पष्ट पारेका छन् ।

ShareTweetPin
Previous Post

माओवादी विवाद, सिंगो पार्टीले राजीनामा दिएको छैन, अनावश्यक प्रचार भयो: श्रेष्ठ

Next Post

दोश्रो पञ्चायन गोल्डकपको उपाधी धरानलाई

Next Post
दोश्रो पञ्चायन गोल्डकपको उपाधी धरानलाई

दोश्रो पञ्चायन गोल्डकपको उपाधी धरानलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.