No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ स्तरिय कुस्तिमा सुनसरीलाई ७ स्वर्ण, झापा र मोरङ्ग र झापालाई पाँच पाँच

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ५, २०७९
in खेल, समाचार
0
प्रदेश १ स्तरिय कुस्तिमा सुनसरीलाई ७ स्वर्ण, झापा र मोरङ्ग र झापालाई पाँच पाँच
Share on FacebookShare on Twitter

इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मंगलबारबाट सुनसरीको इनरुवामा सम्पन्न भएको कुस्ति प्रतियोगिताको छनौट खेलमा सुनसरीले ७ वटा स्वर्ण पदक जितेको छ ।

४ जिल्लाका खेलाडीहरु सहभागि भएको कुस्ति प्रतियोगिताबाट झापा र मोरङ्गका खेलाडीले पाँच पाँच वटा स्वर्ण पदक जितेर नवौँ राष्ट्रिय खेलमा सहभागिताको लागि छनौट भएका छन् ।

पाँचथरले कुस्तीमा ३ वटा स्वर्ण पदक जितेको छ । मंगलबार बाट भएको प्रतियोगितामा बिभिन्न तौल समुहमा प्रतिस्पर्धा भएको थियो भने फाइनल खेल बुधबार भएको थियो । छनौट प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई सुनसरी जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष सरस्वती लुइटेल तथा कार्यक्रमकी अतिथी नेकपा माओवादी केन्द्र इनरुवा नगरकमिटीकी इन्चार्ज तोया गिरीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । स्वर्ण पदक विजेता खेलाडीहरु र अन्य खेलाडीबाट छनौट समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भाग लिने खेलाडीको छनौट गर्ने बताइएको छ ।

ShareTweetPin
Previous Post

प्रदेश १ स्तरिय उसु प्रतियोगिता बुधबारदेखी इटहरीमा शुरु

Next Post

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्यो सुरक्षाकर्मीलाई स्कटीङ मोटरसाइकल वितरण

Next Post
आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्यो सुरक्षाकर्मीलाई स्कटीङ मोटरसाइकल वितरण

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्यो सुरक्षाकर्मीलाई स्कटीङ मोटरसाइकल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.