No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

संविधान दिवसको अवसरमा १ हजार जनालाई मानपदवी दिइने

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३, २०७९
in राष्ट्रिय, समाचार, हेडलाइन
0
राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी
Share on FacebookShare on Twitter

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले करिब १ हजार जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदक दिने भएको छ ।

गृहमन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार यस पटक पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने भएको हो । त्यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने आश्रित, तत्कालिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई मानपदवी दिइने भएको छ ।

त्यस्तै संस्कृतिविद् जगमान गुरुङलाई सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिने भएको छ । सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार निर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई समेत प्रदान गरिने छ । मानपदवी र अलंकार पाउने सूचीमा ठूलो संख्या निजामति तथा जंगी कर्मचारी, राजनीतिक दलका कार्यकर्ता र ब्यापारीहरुको रहेको छ ।

यसैबीच, संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रालयको सिफारिसमा ६ सय ८१ कैदीबन्दीको बाँकी सजाय समेत मिनाहा गरिदिएकी छिन् ।

ShareTweetPin
Previous Post

महिला फुटबल छनोट खेलमा झापालाई स्वर्ण पदक

Next Post

चार सय रुपैयाँले घट्यो सुनको भाउ

Next Post
पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद

चार सय रुपैयाँले घट्यो सुनको भाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.