No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एक नम्बरमा सिफारिश भएका प्रदीकुमार सुनुवार ओखलढुंगा कांग्रेसका बलिया उम्मेदवार

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २०, २०७९
in राजनीति, समाचार, हेडलाइन
0
एक नम्बरमा सिफारिश भएका प्रदीकुमार सुनुवार ओखलढुंगा कांग्रेसका बलिया उम्मेदवार
Share on FacebookShare on Twitter

ओखलढुंगा । आउँदो मंसिर ४ गतेको चुनावका लागि नेपाली कांग्रेस ओखलढुंगाले शनिबार उम्मेदवार सिफारिश गर्यो । जसमा प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फ कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारसहित केन्द्रीय सदस्य रामहरि खतिवडा, महाधिवेशन प्रतिनिधि खीलानाथ दाहाल र महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहालको नाम छ ।

ओखलढुंगा कांग्रेसमा २ पटक सभापति भएका र लामो समय राजनीति गरेका सुनुवारको नाम पहिलो नम्बरमै सिफारिश भएको छ । २०४१ सालदेखि राजनीतिक यात्रा सुरु गरेका सुनुवार ओखलढुंगा कांग्रेसका बलिया उम्मेदवार हुन् । जिल्लामै बसेर संघर्ष गर्ने नेतामा पर्छन् उनी । राजनीतिमा लागेर यत्रो दुस्ख गरियो,उनी भन्छन्, यो पटक संघमा मेरो दाबी छ, अरुपटक साथीभाइलाई छाडिदिन्छु ।

यो पटक जिल्लामा गठबन्धनका मुख्यगरी कांग्रेस-माओवादी केन्द्र र एमालेबीच प्रतिष्पर्धा हुने चर्चा बजारमा छ । अघिल्लोपटक एमालेको साथमा थियो माओवादी केन्द्र । जसका कारण संघमा ठूलो मतान्तरसहित एमालेका यज्ञराज सुनुवारले रामहरि खतिवडालाई हराइदिए । यस पटक गठबन्धनका कांग्रेस र माओवादी केन्द्रमध्ये कसले संघको टिकट लिने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादीले पार्टीका सचिव राम कार्कीलाई संघको एकल उम्मेदवार बनाएको छ । तर पनि जिल्लामा मुख्य प्रतिष्पर्धी मानिएको कांग्रेसभित्र संघको उम्मेदवार को बन्ने भन्ने विषयमा बहस जारी छ ।

संघमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार कायम भए ओखलढुंगा कांग्रेसलाई जित निकाल्न थप चुनौती छ । जिल्लामा संघका उम्मेदवारले माओवादी केन्द्रलाई मिलाउन सक्ने नेता पनि जरुरी भएको विष्लेशन सुनिन थालेको छ । कांग्रेसकै कतिपय कार्यक्रमहरुमा जनजाति मत तान्न सक्ने उम्मेदवारु को खाँचो भएको सुनिने गरेको छ । भूगोलमा बसेर जनताका समस्या बुझेका नेताको माग भएको पनि उत्तिकै सुनिएको छ । फेसबुक र टिकटकमा पोष्ट गर्न लगाइएका स्टाटसले तताएको बजार पनि छुट्टै छ ।

कांग्रेसबाट सिफारिश भएका ४ जना नै उम्मेदवार कांग्रेसका लागि बलिया उम्मेदवार हुन् । तर अहिलेको अवस्थामा कांग्रेसबाट जित निकाल्न सक्ने एक्लो उम्मेदवार प्रदीपकुमार सुनुवार नै हुन् । राजनीतिक न्यायका हिसाबले पनि सुनुवारले नै टिकट पाउनुपर्ने कार्यकर्ताको धारणा छ ।

ShareTweetPin
Previous Post

इटहरीमा चलचित्र ‘अभियान’को प्रिमियर शो हाउसफुल

Next Post

मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Next Post
मौसम तत्काल नखुल्ने, केही दिन पानी पर्ने सम्भावना

मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.