No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कला निर्देशक उद्धव भट्टराई ‘जुंगे’ बा को निधन

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १९, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
कला निर्देशक उद्धव भट्टराई ‘जुंगे’ बा को निधन
Share on FacebookShare on Twitter

रामधुनी । लामो समय कला निर्देशक र कलाकारको रुपमा काम गरेका उद्धव भट्टराई ‘जुंगे’ को निधन भएको छ । बैतडीबाट काठमाण्डौ आउने क्रममा चितवनमा उनि आफै सवार बसमा मृत भेटिएका हुन् । दम रोगले ग्रस्त रहेका उनी ६६ बर्ष पुगेका थिए ।

 

आर्थिक अभावका कारण उनको उपचारमा समस्या आइरहेको थियो। कला निर्देशक र भेषभुषाको व्यवस्थापकको रुपमा उनले लामो समय नेपाली चलचित्र क्षेत्रमा काम गरेका थिए। पछिल्लो समय भने उनी काम बिहिन जस्तै बनेका थिए।

ShareTweetPin
Previous Post

मोरङ ४ मा अमनलाल मोदी सर्वसम्मतले सिफारिस

Next Post

उदयपुर हत्याकाण्डः हत्यामा संग्लग्न व्यक्ति सार्वजनिक

Next Post
उदयपुर हत्याकाण्डः हत्यामा संग्लग्न व्यक्ति सार्वजनिक

उदयपुर हत्याकाण्डः हत्यामा संग्लग्न व्यक्ति सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.